सञ्चारमन्त्रीलाई थुतुनोले पिरल्यो

काठमाडौं/ सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ थुतुनोले गर्दा विवादमा तालिएका छन् । बुढापाकाहरुले त्यसै भनेका होइनन् थुतुनो नजोगाए दुःख पाइन्छ भनेर । गत भाद्र १५ गते मन्त्री गुरुङले पोखरामा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रहरी महानिरीक्षकको…

गैसस काठमाडौंमा भट्टराई

काठमाडौं/ गैर सरकारी संस्था महासंघ काठमाडौं जिल्ला शाखामा नयाँ नेतृत्व आएको छ । २३ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनले राम कुमार भट्टराईको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । भट्टराई निर्विरोध निर्वाचित भएका थिए । यसैगरी उपाध्यक्षमा…

काँग्रेसको निर्णयले कांग्रेसजनमा खुशियाली

ललितपुर/ नेपाली काँग्रेसले २०८४ को निर्वाचनमा एक्लै भिड्ने निर्णय गरेपछि कांग्रेसका कार्यकर्ताहरुमा खुशियाली छाएको छ । यसअघि २०७९ को निर्वाचनमा रुखमा मत हाल्ने कार्यकर्ताहरु अन्य दललाई मत हाल्नु पर्दा दुखित र निरास बनेका थिए । काँग्रेसको नीति विपरित चुनावी रणनीतिका…

टानमा माओवादीको शान

काठमाडौं/ ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को निर्वाचन परिणामले हालको सत्ता गठबन्धनलाई धक्का दिएको छ । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर चुनावमा होमिँदा समेत अध्यक्ष लगायतका महत्वपूर्ण पदमा नेकपा (माओवादी केन्द्र) निकटका उम्मेदवारहरु विजयी हुँदा…

लोसपामा संविधानबारे स्पष्ट हुन माग

काठमाडौँ/ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा संविधान संशोधनका लागि पार्टीको प्रस्ट दृष्टिकोण बनाउन माग गरेका छन् । बुधबारदेखि शुरु भएको बैठकमा नेताहरूले संविधान संशोधनको विषयमा आफ्नो दल स्पष्ट रुपमा आउनुपर्ने भनी आफ्नो राय दिएको बताइएको छ…

सहकारी काण्डले लामिछाने थरर

काठमाडौं/ सहकारीको रकम अपचलनको विषयले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने थरर हुन थालेका छन् । सो विषयमा संसदीय छानविन समितिलाई वयान दिएपछि लामिछाने आफ्नो वचाउकालागि शक्तिकेन्द्रमा धाउना थालेका बताइएको छ । यसक्रममा उनले प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र नेपाली…

बी.पी.जयन्तीको तयारीमा डिला

ललितपुर / नेपाली काँग्रेसको पेशागत तथा बुद्धिजीवी विभाग बी.पी.कोइरालाको १११औं बी.पी.जयन्ती मनाउने तयारीमा जुटेको छ । विभागका संयोजक डा. डिला सङ्ग्रौला पन्तको अध्यक्षतामा बसेको बैठकले “बी.पी.को समाजवाद र बुद्धिजीवीको भूमिका” विषयमा विचार गोष्ठी गर्ने निर्णय गरेको छ । बी.पी.कोइराला नेपालका…

माओवादी संकटको घेरामा: कांग्रेस–एमाले एक, उपचुनाव सबैको चासो

मुख्य समाचार भक्तपुर/ धेर बाठो हुँदा सत्ताबाट चिप्लिनु परेको नेकपा (माओवादी केन्द्र) अहिले संकटको घेरामा परेको छ । सो दलका अध्यक्ष पुष्पकमल दाहाल धेरै बाढो हुँदा तथा अरुलाई खेलाउने कार्यमा मात्र तल्लीन हुँदा उनी सत्ताबाट बाहिर पुगेका छन् । उनकै…

अग्निपरीक्षामा काँग्रेसका १० मन्त्रीहरु

काठमाडौं/ नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारमा नेपाली काँग्रेसबाट १० जना मन्त्रीहरु सहभागी भएका छन् । काँग्रेस र एमाले मिलेर बनेको सरकारमा काँग्रेसको नेतृत्व उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका छन् । सिंह काँग्रेसका…

एमाले र माओवादी आमने–सामने

कांग्रेस रमिते वाम ‘ए कता ?’ मुख्य समाचार भक्तपुर/ वर्तमान सरकार संचालनको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) र केही अघिमात्र सम्बन्धविच्छेदको अवस्थामा पुगेको नेकपा (माओवादी केन्द्र) काबीचमा दरार उत्पन्न हुन थालेको छ । खासगरी दुवै दलका नेताहरुले एकअर्कालाई घोचपेच…