भट्टराईको कटाक्ष दाहाललाई

ललितपुर/ पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पककमल दाहालमाथि कटाक्ष गरेका छन् । उनले दाहालले आफ्नो आधारभूत सोच र कार्यशैलीप्रति पटक्कै ध्यान नदिएको आरोप पनि लगाएका छन् । भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्– ‘धूल चेहरे पर…

कोशीमा कार्की ढुक्क, मधेशमा अन्यौल

विराटनगर/ संघको सत्ता गठबन्धनमा अचानक फेरबदल आएसँगै कोशी प्रदेशमा सरकार परिवर्तनको कुरालाई प्राथमिकतामा राखी चर्चा चलाउन थालिएको छ । संविधानको धारा १६८ को उपधारा (५) अनुसार बनेका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार फेर्ने कसरत थालिए पनि मुख्यमन्त्री कार्की भने आफ्नो…

गठबन्धन भत्किनुमा बीआरआई

काठमाडौं/ सरकार समीकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालले फेर बदल गर्नुमा चिनियाँ परियोजना (बीआरआई) का विषयमा विवाद हुनु कारक रहेको नेपाली कांग्रेसको ठम्याइ रहेको छ । कम्युनिष्टहरुलाई काखी च्याप्दै आएको चीनले बीआरआईलाई ऋणका रूपमा लिन भनेको तथा त्यसका प्रधानमन्त्री दाहाल सहमत हुँदा…

देउवा विकल्पको खोजीमा

ललितपुर/ प्रधानमन्त्री पुष्पकमल दाहालले अप्रत्यासित रुपमा नेपाली कांग्रेससँगको सत्ता गठबन्धन तोडेपछि कांग्रेसका सभापति शेरबहादुर देउवा पनि विकल्पको खोजीमा लागेका छन् । उनले नयाँ गठबन्धन बाहिर रहेका साना दलका नेताहरुसँग छलफल गरी नयाँ विकल्पको तयारीमा लागेका हुन् । प्रधानमन्त्री दाहालले गठबन्धन…

सरकारबारे ज्योतिषको भविष्यवाणी

काठमाडौं/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका ‘ज्योतिष’ का रुपमा कहलिएका सुरेशचन्द्र रिजालले हालको सत्ता गठबन्धन नटिक्ने दाबी गरेका छन् । यही फागुन २१ गते कांग्रेससहितको गठबन्धनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले तोडी नेकपा (एमाले) सहितको गठबन्धन बनाएकोलाई लक्षित गर्दै रिजालले त्यस्तो भविष्यवाणी…

सु.प.मा नाउपाको अडान

भक्तपुर/सुदूरपश्चिम प्रदेशमा सरकार गठन र विघटनका लागि निर्णायक अवस्थामा रहेको नागरिक उन्मुक्ति पार्टीले सो प्रदेशमा आफ्नो दलले मुख्यमन्त्री पाउनु पर्ने अडान राखेको छ । नाउपाले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको विषयलाई सरकारको विषयमा ‘बटमलाइन’ बनाएको सो पार्टीका अध्यक्ष रेशम चौधरीले बताएका छन्…

सरकार गठनसँगै आशंका: एमालेसँग सहकार्यको खोजी, नेपाल चुके

भक्तपुर/ प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनमा फेरबदल गरी नयाँ सरकार बनाएका छन् । उनले नेकपा (एमाले) सहितको तथा नेपाली कांग्रेस विहीनको सरकार बनाए पनि यसको गठनसँगै विभिन्न किसिमका आशंकाहरु आउन थालेका छन् । खासगरी…

इलाममा चुनावी चर्चा

इलाम/ इलाममा चुनावी सरगर्मी बढेको छ । निर्वाचन आयोगले इलाम क्षेत्र नं.२ को प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचनको मिति तोकेसँगै चुनावी सरगर्मी बढेको हो । नेताहरु टिकटका लागि दौडधुपमा लागेका छन् । आगामी बैशाख १५ गते उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ…

‘कम्युनिष्ट’ नेताहरुविरुद्ध सूचना जारी

ललितपुर/ नेकपा (एकीकृत समाजवादी) का नेताहरुका विरुद्धमा ऋण तिर्न आउनु भनी बैंकले ३५ दिने सूचना जारी गरेको छ । यसरी सूचना जारी भएका नेताहरुको सूचीमा डा. विजय पौडेल लगायत रहेको बताइएको छ । प्रभु बैंक लि.ले फागुन २ गते नै…

बझाङ र इलाममा चुनावको राप

भक्तपुर/ इलाम जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.२ तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१ को प्रदेशसभा निर्वाचन क्षेत्र नं. (क) मा उपनिर्वाचन हुने भएकाले ती जिल्लामा चुनावको राप बढेको छ । आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि आयोगले…