रेशमको मुद्दाको पेशी आज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा देखिएको विवादले सो दलका मुख्य आकर्षण मानिएका रेशम चौधरीमाथि विभिन्न प्रश्नहरु उठेको छ । उनकै दल नाउपाका संस्थापक अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठले रेशम चौधरी पार्टीको साधारण सदस्य समेत बन्न नसक्ने जिकिर गरी…

उपचुनावको नतिजाको पर्खाई : मतदातामा उत्साह, दलहरु सोचमग्न

भक्तपुर/ भोलि अर्थात् शनिबार उपनिर्वाचन हुने भएको छ । इलामको क्षेत्र नं.२ मा प्रतिनिधिसभा तथा बझाङमा प्रदेशसभाको लागि उपनिर्वाचन हुने भएको हो । यी क्षेत्रहरुमा हुने निर्वाचनको सम्पूर्ण तयारी भैसकेको निर्वाचन आयोगले जनाएको छ । यसैगरी शान्तिसुरक्षा लगायतको सम्पूर्ण तयारी…

नेपालमा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश

भक्तपुर/ एम्नेष्टी इन्टरनेशनलको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने मुलुकको सूचीमा नेपाल पनि परेको छ । बुधवार विश्वभर एकसाथ सार्वजनिक गरिएको सन् २०२३ को मानव अधिकार अवस्था बारेको एम्नेष्टीको प्रतिवेदनमा सो कुरा उल्लेख छ । विश्वका अन्य मुलुकहरुमा जस्तै नेपालमा पनि अभिव्यक्ति…

कांग्रेसको एक सांसद थपिए

ललितपुर/ प्रतिनिधिसभाको सांसदमा नेपाली कांग्रेसका एकजना सांसद थपिन पुगेका छन् । त्यसो त गत निर्वाचनमा निर्वाचित भएर पनि अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेका सांसद टेकबहादुर गुरुङ अब भने संसदमा क्रियाशील हुन पाउने भएका हुन् । आफ्नो निलम्बन फुकुवा गर्न माग…

कानूनी र नैतिक संकटमा रवि, शक्ति र डोल

काठमाडौं/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारका मन्त्रीहरु सहकारी काण्डमा मुछिएपछि कानूनी र नैतिक संकटमा परेका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि पोखराको सूर्यदर्शन सहकारीबाट एक करोड ८० लाख रकम खातामा जम्मा भएको…

इलाममा मन्त्रीहरुको ताँती

इलाम/ यही बैशाख १५ गते इलाममा हुने भनिएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको दौरान यहाँ मन्त्रीहरुको ताँती लाग्ने गरेको छ । संघदेखि प्रदेशसम्मका मन्त्रीहरुको दैनिकजसो ताँती लाग्ने गरेका कारण प्रहरी–प्रशासनलाई भने सुरक्षाको व्यवस्था मिलाउन हम्मे हम्मे पर्ने गरेको छ । महिला, बालबालिका…

प्रेस युनियनको सल्लाहकार चयन

विराटनगर/ नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले कोशी प्रदेशका लागि प्रदेश सल्लाहकार समिति गठन गरेको छ । उक्त समितिले परामर्श समिति पनि गठन गरेको जानकारी गराएको छ । प्रदेश समितिले ११ जना रहेको प्रदेश सल्लाहकार समिति र ५१ सदस्यीय परामर्श…

सरकार नै कानून मिच्दै:देउवा–नेपाल भेट, दाहाल संकटमा

भक्तपुर/ व्यवस्थापिका संसदका सांसदहरुले कानून निर्माण गर्ने तथा कार्यपालिका अर्थात सरकारले ती कानूनको पालना गराउनुपर्ने विश्वव्यापी मान्यता हो । यसरी सर्सर्ती हेर्दा सरकारले कानूनलाई पालना गराउन आफ्नो प्रमुख कर्तव्य पनि हो । यस विपरित हालको सरकार गैरहेको आम बुझाइ भएको…

गण्डकीका मुख्यमन्त्री विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं / गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको तर्फबाट वारेसमार्फत सम्झना के.सी.ले रिट दायर गरेकी हुन् । गण्डकीमा पनि कोशी प्रकरण…

सत्ता टिकाउन अनेक हर्कत: संविधानको धज्जी उडाइँदै, कांग्रेस–एमाले सहमति नजिक

मुख्य समाचार भक्तपुर/ प्रधानमन्त्री सहित रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको गलत कदमका कारण मुलुक झनै दलदलमा फस्न थालेको छ । आफ्नो प्रधानमन्त्रीको कुर्ची टिकाउने नाममा दाहालले ढल्पले नीति लिंदा मुलुक सही गति लिनबाट वंचित हुन थालेको अवस्था…