ललितपुर/ विभिन्न नौवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरू कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक निकायहरूको सिफारिसका आधारमा बुधबारको निर्णयानुसार उनीहरुलाई कालोसूचीमा राखेको भनी सो कार्यालयले जनाएको छ । यसरी कालोसूचीमा राख्दा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३…
