कोलोम्बो/ श्रीलंकाका लागि नेपालका राजदूत पूर्णबहादुर नेपालीले सोमबार श्रीलंकाका राष्ट्रपति अनुराकुमारा दिसानायकेसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राजदूत नेपालीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । श्रीलंकाको राजधानी कोलोम्बोस्थित नेपाली राजदूतावासले उक्त सूचना जारी…
