Blog

व्यापारीको सम्पत्ति खोजतलास गर्नैपर्ने : अनुसा थापा

केही वर्ष अघिदेखि विभिन्न जिल्लामा ठूलाठूला व्यापारिक मलहरु खुल्ने क्रम बढ्दो छ । भाटभटेनी, सेल्सबेरी, बिगमार्टलगायतका मलहरु एउटै ठाउँमा मात्र नभई धेरै ठाउँमा सञ्चालित छन् । एकै ठाउँमा सबै सामान पाइने भएपछि पछिल्लो समय यस्ता व्यापारिक मलमा सर्वसाधारणको निकै चाप…

माफियाहरु मालामाल, राज्य कंगाल : अनुसा थापा

नेपाल सरकारले २०७५ पुस २७ गते भूमि व्यवस्थापनलाई लिएर गरेको निर्णय दुइटै सदनबाट पारित ग¥यो । मुलुकभरका जग्गा १० वर्गमा वर्गीकरण गर्ने र उब्जनी हुने जग्गामा घर बनाउन नदिने निर्णय पनि त्यहि बेला पारित भयो । पारित गरेको उक्त निर्णय…

विमानस्थल सधैं खुला स्वागतयोग्य

नेपालको राजधानी काठमाडौंमा रहेको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४सै घण्टा सञ्चालनमा आउने भएको छ । बढ्दो हवाई उडान चापको व्यवस्थापनका लागि भन्दै यस्तो निर्णयमा पुगिएको जनाइएको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन…

गठबन्धनबाट बन्दी बने मन्त्री

भक्तपुर | सत्तारुढ गठबन्धनलाई कानूनी प्रक्रियामा सहयोग पु¥याएका गोविन्द शर्मा कोइराला (गोविन्द बन्दी) लाई मन्त्री पदबाट पुरस्कृत गरिएको छ । उनलाई हिजो बिहीबार कानून, न्याय तथा संसदीय मामिलामन्त्रीका रुपमा मन्त्री बनाइएको हो । उनले हिजो बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद…

अर्थमन्त्रीको उदण्डताले अर्थतन्त्र संकटमा

भक्तपुर |  अर्थतन्त्रको बारेमा शून्य अनुभव भएका र अर्थशास्त्रको सामान्य ज्ञान नै नभएका ‘बन्दुके’ स्वभावका भनी विवादमा आउने गरेका अर्थमन्त्री जनार्दन शर्माका कारण मुलुकको अर्थतन्त्र खाल्डोमा पर्न लागेकोप्रति अर्थविज्ञहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । अर्थमन्त्री शर्माले वित्तीय प्रणालीलाई विश्वास…

सञ्चारमन्त्रीले एमडी बनाउन अर्बौंको खेल

काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल टेलिकमको प्रबन्ध निर्देशक छान्नका लागि पूर्वसञ्चारमन्त्री एवं एमाले नेता गोकुल बास्कोटाको घनिष्ठ व्यक्तिलाई पाँच अर्बको डिलमा ल्याउन लागेको आरोप लागेको छ । काँग्रेस नेतृत्वको सरकार र काँग्रेसकै सञ्चारमन्त्री भए पनि आर्थिक…

आयल निगम मन्त्री बडूलाई घाँडो हुने

काठमाडौँ । झण्डै नौ महिनादेखि नेतृत्वविहीन बनेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेदारी हिजो बिहीबारदेखि दिलेन्द्रप्रसाद बडुलाई दिइएको छ । नौ महिनासम्म नेतृत्वविहीनको अवस्थामा रहेको उक्त मन्त्रालय अन्तर्गतको नेपाल आयल निगमले गत चैत्र २२ गते मंगलबार राति १२ बजेबाट पेट्रोलियम…

निजामतीमा ६० वर्षे अक्सिजनको चर्चा उग्र

काठमाडौँ | निजामती सेवामा ५८ वर्षबाट अवकासको मुखमा पुगेकाहरुलाई अध्यादेशमार्पmत् ल्याउन लागिएको ६० वर्षे अवकाशको उमेर हदले सिकिस्त बिरामी परेको व्यक्तिलाई अक्सिजनले बचाएजस्तो हुने चर्चा चलेको छ । ६० वर्षे उमेर हदले निजामति प्रशासनमा कसै–कसैको जीवन रङ्गिला बन्ने बताइएको छ…

सडकमा तीन झा शक्तिशाली बनेको चर्चा

काठमाडौं | तराई–मधेशमा बाहुनका रुपमा चिनिने गरेका झा यतिबेला सडक विभागको कन्फर्म र का.मु. सु.ई. पदमा कार्यरत छन् । खड्गप्रसाद ओली नेतृत्वको सरकारका पालामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ हुँदा अहिले शक्तिशालीको आरोप लागेका झाहरु छायामा परेका थिए।…