काठमाडौँ/ नेपालमा कम्युनिष्ट नामधारी दलहरुका बीचमा एकता गर्ने प्रयास फेरि थालिने भएको छ । यसका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले यस कार्यकालागि पहल कदमी लिने देखिएको छ । यसकालागि दाहालले आफ्नो दल माओवादी केन्द्रको नाम…
