काठमाडौं/ प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शालिक अनावरण गरेका छन् । नारायणहिटीस्थित श्री उपत्यका पृतना मुख्यालय हाताभित्र नवनिर्मित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिकको एक विशेष समारोहका बीच शर्माले सोमबार अनावरण…
