काठमाडौं/ अष्ट्रेलियाका लागि अवैतानिक नेपाली महावाणिज्यदूत चन्द्र योञ्जनले आफूविरुद्ध आएका समाचारको विषयमा कानूनी उपचार खोज्ने भएका छन् । उनले आफूविरुद्ध आएका समाचारको खण्डन गर्दै कानूनी उपचारमा गएको जानकारी दिएका छन् । योञ्जनले विज्ञप्ति जारी गर्दै अष्ट्रेलियाको मेलबर्नस्थित नेपाली महावाणिज्यदूतलाई जोडेर…
