Blog

देश जति बनाए, त्यो भन्दा धेरै बिगारे

रमेश ढकाल देशमा विकास भएन । यसो भन्दै गर्दा विकास हुँदै भएन भनेर भन्न खोजिएको भने हैन । तुलनात्मक रुपमा वा अपेक्षित रूपमा जति हुनुपर्ने थियो, जसरी हुनुपर्ने थियो, अत्यन्तै थोरै भयो वा त्यसरी हुन सकेन भन्ने आमजनमानसको चिन्ता हो…

व्यवस्थित शहर, सबैको रहर

रुषा थापा काठमाडौँलगायत देशैँभरि सरकारले बाटो फराकिलो बनाएको छ । यो बाटोलाई फराकिलो बनाउन सरकारले जनताको घरजग्गा कब्जा ग¥यो । अहिले बाटो फराकिलो बनाए पनि त्यो फराकिलो बाटोमा सवारीसाधन गुड्नुभन्दा बढी त पार्किङ्ग र फुटपाथ व्यवसाय सञ्चालनमा रहेको छ ।…

स्वास्थ्यको ख्यालबारे समयमै सोचौं

पछिल्ला दिनमा देशभर कोरोना भाइरसका पाँच सय जना बढी नयाँ संक्रमित थपिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण भएका व्यक्तिहरुको संख्यामा बढोत्तरी भएको पाइएको हो । कोरोना भाइरस…

विराटनगरका कोइरालाको कत्रो सम्पत्ति !

विराटनगर । पोखरा महानगरपालिकाका प्रमुखको सम्पत्ति विवरण सार्वजनिक हुँदा ‘आबुइ’ भनी आश्यर्च मान्नेहरु विराटनगरका प्रमुखको सम्पत्ति विवरण सार्वजनिक भएसँगै झनै चकित हुनुपर्ने अवस्था आएको छ । नेपाली कांग्रेसबाट विराटनगर महानगरपालिकाको प्रमुखमा निर्वाचित नागेश कोइरालाको सम्पत्ति विवरणले पोखराका प्रमुखको चर्चा सेलाउन…

अख्तियारको फन्दामा कर्मचारीहरु

भक्तपुर÷ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो कारबाही प्रक्रियालाई अघि बढाउने क्रममा विभिन्न कर्मचारीहरुमाथि मुद्दा दायर गरेको छ । यसक्रममा कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पञ्चलाल बुढा लगायत नौजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।…

अमेरिकी मन्त्रीको नेपाल आगमन

काठमाडौं/नेपालमा एमसीसी पास भएपछि अमेरिकी पदाधिकारीहरुको नेपाल आउने क्रम बढेको छ । यसक्रममा विहीबार अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने नेपाल भ्रमणमा आउँदा दुवै दिन पूरै व्यस्त रहने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री शेरबहादुर…

फोहरको राजनीति कायमै

काठमाडौं/ काठमाडौं उपत्यकामा हुने फोहरको व्यवस्थापनको राजनीति कायमै रहेको छ । काठमाडौं महानगरपालिकामा प्रमुखको रुपमा वालेन्द्र साह (वालेन) निर्वाचित भएपछि फोहरको व्यवस्थापन पहिलो प्राथमिकतामा पर्ने भनिए पनि व्यवहारमा त्यसको व्यवस्थापन कठिन अवस्थामै रहेको देखिन्छ । व्यवस्थापनमा देखिएको समस्याका कारण एक…

दलहरु आ–आफ्नै रणनीतिमा

भक्तपुर/ प्रदेशसभा र संघीय निर्वाचनको मिति घोषणा हुने तयारीमा सरकार लागि रहेको हालको अवस्थामा राजनीतिक दलहरु भने आ–आफ्नै रणनीति बनाउन लागिपरेका छन् । उनीहरुले गत स्थानीय तहको निर्वाचनको मत तथा जितलाई आधार बनाउँदै विभिन्न किसिमका नीति तथा योजना बनाई विभिन्न…

राप्रपामा यताउता जारी

भक्तपुर/ राष्ट्रिय प्रजातन्त्र पार्टीमा आउने जाने क्रम चहिरहेको छ । खासगरी दलको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि केही व्यक्तिहरु राप्रपामा भविष्य देखी हाम्फालेका छन् । यसक्रममा राप्रपामा पराजित भएका कमलबहादुर थापाले भने राप्रपा नेपाललाई ब्युँत्याउने प्रयास गरेकाले राप्रपाबाट राप्रपा नेपालमा…

प्रेस युनियनको महाधिवेशन शुरु

हेटौंडा/ नेपाली कांग्रेस निकटका पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको ९औं महाधिवेशन आजदेखि यहाँ शुरु हुने भएको छ । युनियनको महाधिवेशनको उद्घाटन कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भएको छ । सोही उद्घाटन समारोहमा सरिक हुनका लागि…