नेपालको राजधानी काठमाडौंमा रहेको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४सै घण्टा सञ्चालनमा आउने भएको छ । बढ्दो हवाई उडान चापको व्यवस्थापनका लागि भन्दै यस्तो निर्णयमा पुगिएको जनाइएको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन…
Blog
The Artist Stenburg
Many years ago in the old city of Dusseldorf, a town of Rhenish Prussia, there dwelt an artist by the name of Stenburg. He was religious, but knew nothing of Christ as his own Saviour from the guilt and power…
गठबन्धनबाट बन्दी बने मन्त्री
भक्तपुर | सत्तारुढ गठबन्धनलाई कानूनी प्रक्रियामा सहयोग पु¥याएका गोविन्द शर्मा कोइराला (गोविन्द बन्दी) लाई मन्त्री पदबाट पुरस्कृत गरिएको छ । उनलाई हिजो बिहीबार कानून, न्याय तथा संसदीय मामिलामन्त्रीका रुपमा मन्त्री बनाइएको हो । उनले हिजो बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद…
अर्थमन्त्रीको उदण्डताले अर्थतन्त्र संकटमा
भक्तपुर | अर्थतन्त्रको बारेमा शून्य अनुभव भएका र अर्थशास्त्रको सामान्य ज्ञान नै नभएका ‘बन्दुके’ स्वभावका भनी विवादमा आउने गरेका अर्थमन्त्री जनार्दन शर्माका कारण मुलुकको अर्थतन्त्र खाल्डोमा पर्न लागेकोप्रति अर्थविज्ञहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । अर्थमन्त्री शर्माले वित्तीय प्रणालीलाई विश्वास…
सञ्चारमन्त्रीले एमडी बनाउन अर्बौंको खेल
काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल टेलिकमको प्रबन्ध निर्देशक छान्नका लागि पूर्वसञ्चारमन्त्री एवं एमाले नेता गोकुल बास्कोटाको घनिष्ठ व्यक्तिलाई पाँच अर्बको डिलमा ल्याउन लागेको आरोप लागेको छ । काँग्रेस नेतृत्वको सरकार र काँग्रेसकै सञ्चारमन्त्री भए पनि आर्थिक…
आयल निगम मन्त्री बडूलाई घाँडो हुने
काठमाडौँ । झण्डै नौ महिनादेखि नेतृत्वविहीन बनेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेदारी हिजो बिहीबारदेखि दिलेन्द्रप्रसाद बडुलाई दिइएको छ । नौ महिनासम्म नेतृत्वविहीनको अवस्थामा रहेको उक्त मन्त्रालय अन्तर्गतको नेपाल आयल निगमले गत चैत्र २२ गते मंगलबार राति १२ बजेबाट पेट्रोलियम…
निजामतीमा ६० वर्षे अक्सिजनको चर्चा उग्र
काठमाडौँ | निजामती सेवामा ५८ वर्षबाट अवकासको मुखमा पुगेकाहरुलाई अध्यादेशमार्पmत् ल्याउन लागिएको ६० वर्षे अवकाशको उमेर हदले सिकिस्त बिरामी परेको व्यक्तिलाई अक्सिजनले बचाएजस्तो हुने चर्चा चलेको छ । ६० वर्षे उमेर हदले निजामति प्रशासनमा कसै–कसैको जीवन रङ्गिला बन्ने बताइएको छ…
सडकमा तीन झा शक्तिशाली बनेको चर्चा
काठमाडौं | तराई–मधेशमा बाहुनका रुपमा चिनिने गरेका झा यतिबेला सडक विभागको कन्फर्म र का.मु. सु.ई. पदमा कार्यरत छन् । खड्गप्रसाद ओली नेतृत्वको सरकारका पालामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ हुँदा अहिले शक्तिशालीको आरोप लागेका झाहरु छायामा परेका थिए।…
झुटा प्रतिबद्धता हैन अब प्रमाण देखाऊ || रमेश ढकाल ||
यतिखेर हाम्रा नगर तथा गाउँहरुमा चुनावको रौनक निक्कै बढेको छ । राजनीतिक दलहरु गाउँगाउँ टोल टोलमा विभिन्न समितिहरु गठन गर्दै हिंडेका समाचार तथा तस्वीरहरु सामाजिक संजालमा बग्रेल्ती देख्न पढ्न पाइन्छन् । चुनाव लागेसँंगै दलहरु जसरी गाउँगाउँ टोल टोलमा सकृय हुन्छन्,…
भुवन के.सी. ले उम्मेदवारी दिने
काठमाडौं | अभिनेता भुवन के.सी. काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारी दिने चर्चा चलेको छ । आगामी २०७९ बैशाख ३० मा हुने भनिएको स्थानीय तह निर्वाचनमा के.सी.लाई आफ्नो दलको तर्फबाट उठाउने उन्नत लोकतन्त्र पार्टीले जनाएको छ । सो दलका अध्यक्ष…
