विष्णु गिरी ‘निश्चल हरेक घुमफिरले मानिसको जीवनलाई फरक मार्गमा लैजाने र सिक्ने अवसर प्रदान गर्छन् तर यसको लागि भ्रमणलाई उद्देश्यमूलक र योजनाबद्ध बनाउनु जरुरी हुन्छ । अहिले बाली नेपालीजनको लोकप्रिय भ्रमण गन्तव्य बनेको छ । नेपालीजन विशेषतः बिदा मनाउन, हनिमुन मनाउन,…
