अनुसा थापा नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको ठ्याक्क १० महिना भयो । गत असार ३१ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका उनले अहिलेसम्म पनि आफ्नो सरकारका मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गरेका छैनन् । मन्त्री हुनुभन्दा अगाडि सम्पत्ति…
