Blog

जेन–जी समूहको खास नेता को ?

काठमाडौं/ जेन–जी समूहले गरेको दुई दिनको आन्दोलनले काँग्रेस–एमालेको सत्ता ढलेको छ भने सात दर्जनको हाराहारीममा युवाहरुले ज्यान गुमाएका छन् । खर्बौ रुपियाँ बराबरको सार्वजनिक र व्यक्तिगत सम्पत्ति जलेर खरानीमा परिणत भएको छ । प्रमुख दलका नेताहरु र व्यापारिक भवनहरु आक्रमणको…

गृहमन्त्री अर्याल भएपछि आकांक्षीहरु जति हिस्स

काठमाडौं/ अन्तरिम मन्त्रिमण्डलका प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्रीमा ओमप्रकाश अर्याललाई नियुक्ति गरेकी छन् । मन्त्री अर्यालले गृहसँगै कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको समेत जिम्मेवारी पाएका छन् । कानूनका जानकार मन्त्री अर्याल काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहका कानूनी सल्लाहकार समेत…

भौतिक मन्त्रीमा घिसिङ, सरुवा बदर हुने चर्चा

काठमाडौं/ गत भदौ २३ र २४ गते जेन–जी समूहले चलाएको आन्दोलनले नेपालका प्रमुख राजनीतिक दलहरुले चलाउँदै आएको शासन र सत्ता गल्र्यामगुर्लुम ढलाई नेताहरुलाई ज्यान जोगाउन भागाभागको अवस्थामा पु¥याई दिएको छ । आन्दोलनले संविधान जोगाएर प्रतिनिधिसभा भंग गरी आगामी २०८२ फागुन…

सेनाको भूमिका कस्तो रह्यो ?

कौशल कुमार भट्टराई गएको भदौ २३ र २४ गते भएका प्रदर्शनीको दौरान र पश्चातको अवस्थामा नेपाली सेनाको भूमिकालाई लिएर विभिन्न कोणबाट टिप्पणी भैरहेका छन् । यस क्रममा प्रधानसेनापति अशोकराज सिग्देलको भूमिकालाई लिएर पनि टिप्पणीहरु भैरहेका छन् । म आफू एक…

राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आमा तथा आफन्तसँगको भेटघाटमा विवाद हुन सक्छ त्यसैले त्यसतर्पm ध्यान दिनुहोला । प्रविधि तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । राजनीति तथा समाजसेवा गर्नेहरुका लागि यो साता जनताको आलोचनात्मक समर्थन प्राप्त हुने भएकाले सोचेर मात्र कुनै पनि…

यिनलाई मन्त्री बनाउन माग

काठमाडौं/ तस्विरमा देखिएका व्यक्ति गत भदौ २३ गते जेन–जीको आन्दोलनका क्रममा घाइते भएका व्यक्ति हुन् । उनको छाति र गालामा गोली लागेको थियो । त्यस्तो घाइते अवस्थामा पनि उनी अगाडि आएर निक्कै नै साहसका साथ भाषण गरेका थिए । उनले…

दलहरुमा शीर्षलाई हटाउन दबाब, युवापुस्ता उत्साहित निर्वाचनको तयारी

भक्तपुर/ प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको मिति तोकिएको छ । आगामी फागुन २१ गते निर्वाचन गराउने गरी सुशीला कार्की प्रधानमन्त्री बन्नु भएको छ । ११ सदस्यीय मन्त्रिमण्डल बनाउने सोचका साथ कार्कीले मन्त्रीहरुको खोजी जारी राख्नु भएको छ । उहाँको नेतृत्वमा…

उराठिदै मन, बाँझिदै जमिन

दधि कँडेल आधुनिक चिकित्साविज्ञान÷प्रविधिको ठूलै उपलब्धि मान्नुपर्छ– सामाजिक हेलत्वभावले हैरानी सहनुपरेको मानव–देहको बाँझोपन उर्वर भइसक्यो जसले सदियौँदेखि पीडाले सुकेर रित्तो भएको मन खुशीले भरिदिएको छ जसरी हराएको पानीको मूल फुटेर कुवा÷तलाउ भरिन्छ र, आश्रित जन÷जीवातहरूको खुशी भरिन्छ उन्नत प्रविधिमा पहुँच…

बौद्ध दर्शनको आलोकमा जेन–जी आन्दोलन

सुरज दीपशिखा शासकहरूले जनताको दुःख र पीडालाई नजरअन्दाज गर्नथाल्दा समाजमा असन्तोष र आक्रोशको बीजारोपण हुन्छ । यो असन्तोष क्रमशः बढ्दै जाँदा आन्दोलनको रूपमा विस्फोट हुन पुग्छ । बौद्ध दर्शनले दुःखको मूल कारणलाई तृष्णा (अत्यधिक लालसा), अविद्या (अज्ञान) र राग (आसक्ति)…

सिंहदरबार, धुँवासँगै उड्यो जनताले तिरेको कर !

अनुसा थापा दुई वर्षअगाडि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (वालेन) साहले सामाजिक सञ्जालमार्फत सिंहदरबार जलाइदिने चेतावनी दिएका थिए । सार्वजनिक बिदाका दिन उनकी श्रीमती चढेकी सरकारी गाडी ट्राफिक प्रहरीले समातेपछि उनले २०८० भदौ १६ गते सामाजिक सञ्जालमा लेखेका थिए, ‘आजका लागि…