Blog

नेपाली टोपी दिवस मनाइयो

नेपालगन्ज / विश्व भरी नेपालीको पहिचान झल्काउने नेपाली टोपी दिवसलाई महत्वका साथ मनाउनुपर्नेमा जोड दिइएको छ । बास नेपाल बाँके शाखाको आयोजनामा पुस १७ गते अर्थात टोपी दिवसको अवसर पारेर नेपालगन्जको बी.पी. चौकमा एक कार्यक्रमको आयोजना गरिएको थियो । नेपाली…

प्राविधिक जनशक्ति कटौती नगर्न ध्यानाकर्षण

सन्जिब दुलाल हेटौँडा/ बागमती प्रदेशमा प्रदेश राष्ट्रिय वन ऐन, २०७६ लगायतका अन्य कानून तर्जुमा हुँदै गएको सन्दर्भमा पेसागत संगठनहरुले त्यसप्रति आपत्ति प्रकट गरेका छन् । वन तथा वातावरण मन्त्रालय र अन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन (इ७ः) संरचना पुनर्लेखन प्रक्रिया अघि…

शैक्षिक परामर्श क्षेत्र: इक्यानको नेतृत्वसँग अपेक्षा

– शिशिर सिंखडा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) शैक्षिक परामर्श क्षेत्रलाई मर्यादित, उत्तरदायी, पारदर्शी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुकूल व्यवस्थित गर्ने उद्देश्यसहित स्थापित एक अग्रणी र छाता संस्था हो । विदेशमा उच्च शिक्षा आर्जन गर्न चाहने नेपाली विद्यार्थीलाई सत्य, विश्वसनीय र नैतिक…

गृहमन्त्रीसँग श्रीलङ्काका राजदूतको भेट

काठमाडौं/ गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि श्रीलङ्काका राजदूत रुवान्थी डेल्पिटियाले शिष्टाचार भेट गर्नु भएको छ । गृह मन्त्रालयमा सोमबार भएको भेटमा नेपाल–श्रीलङ्का सम्बन्धका विविध आयामबारे विचारविमर्श भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा गृहमन्त्री अर्यालले नेपालको विकास प्रयासमा श्रीलङ्का सरकारले…

कतारमा १३ नेपालीलाई आममाफी

काठमाडौँ/ कतारमा कैद सजाय भोगिरहेका १३ नेपाली नागरिकलाई आममाफी दिएको छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसर पारेर कतार सरकारले त्यस्तो आममाफी दिएको हो । यसरी १३ नेपाली कैदीलाई आममाफी दिएकोमा कतार…

अन्तरिक्ष केन्द्रको २५ वर्षे यात्राका रोचक तथ्य

रिचार्ड होलिङह्याम अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मानव निर्मित सबैभन्दा महँगो बस्तु हो र यो २५ वर्षदेखि निरन्तर पृथ्वीको कक्षमा घुमिरहेको छ । यसको २५ वर्षे इतिहासलाई यहाँ २५ वटा अङ्कहरूमार्फत प्रस्तुत गरिएको छ । पृथ्वीबाट करिब ४०० किलोमिटर (२५० माइल)…

जय मातृभूमि पार्टी उम्मेदवारको तयारीमा

काठमाडौं/ जय मातृभूमि पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उम्मेदवारहरुको बारेमा छलफल गरेको छ । प्रत्यक्ष तर्फको उम्मेदवार छनौटका विधि प्रक्रियाहरुलाई हालै बसेको केन्द्रीय कार्य सम्पादन समितिले पारित गरेको छ । पार्टीका अध्यक्ष सुरेशकुमार कार्कीको अध्यक्षतामा बसको बैठकले समाजमा स्वच्छ…

विकासमा सहभागितामूलक ग्रामीण लेखाजोखाको महत्व

– गम्भीर बहादुर हाडा अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस (अवकाशप्राप्त) सहभागितामूलक ग्रामीण लेखाजोखा (पी.आर.ए.) को प्रयोग एउटा व्यवस्थित र क्रमबद्ध कार्ययोजना भएकाले यसको विधि र तरिकालाई बुझ्नु अत्यावश्यक छ । यसमा प्रयोग हुने र हुँदै आएका त्यस्ता विधि…

कम्पनी सचिव आवश्यकता कि बाध्यता

विष्णु गिरी ‘निश्चल’ नेपालको विद्यमान कानूनले एक करोड रुपियाँभन्दा बढी पूँजी भएका हरेक कम्पनीले कम्पनी सचिव राख्नु पर्छ भन्नेको छ । नेपालका कति कम्पनीले कानूनले भनेको पूरा गर्न कम्पनी सचिव राख्ने गरेको पाइन्छ । यसैले कम्पनी सचिव आवश्यकता हो कि…

छोङछिङ – चीनको रणनीतिक मेरुदण्ड

प्रेमसागर पौडेल छोङछिङ (Chongqing) केवल एउटा चिनियाँ शहरमात्र होइन, यो आधुनिक विश्वले कसरी भूगोल, इतिहास, राजनीति, प्रविधि, संस्कृति र मानव आकांक्षालाई एउटै संरचनामा बाँध्न सक्छ भन्ने जीवित प्रयोगशाला पनि हो । चीनको दक्षिण–पश्चिमी भागमा अवस्थित यो शहर प्रशासनिक रूपमा “सीधै…