काठमाडौं/ गत भाद्र २३ र २४ गतेको जेन–जी विद्रोहपछि विक्षिप्त बन्नुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनमा उम्मेदवार बनी सांसद बन्ने चाहना राख्नु भएको छ । २०४६ सालको परिवर्तनपछि लगातार रुपमा डडेलधुराबाट सांसदमा निर्वाचित…
