Blog

विज्ञापन बोर्ड कार्यसम्पादनमा उत्कृष्ट

काठमाडौं/ गत आर्थिक बर्षको कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट भएको छ । नेपाल सरकार र बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंबीच भएको कार्य सम्पादन सम्झौतामा बोर्ड उत्कृष्ट भएको हो । समिक्षा बैठकमा आर्थिक बर्ष २०८०/०८१ को कार्य सम्पादनमा बोर्ड उत्कृष्ट भएको…

नेता, कर्मचारी र व्यापारी लुट्ने, विदेशमा उफ्रिने !

रुषा थापा हाम्रो समाजमा ‘ठूलालाई चैन, सानालाई ऐन’ भन्ने गरिएको छ । २०६६ जेठ ११ गते माधवकुमार नेपाल प्रधानमन्त्री बने । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिने निर्णय उनकै मन्त्रिपरिषद्ले गरेको थियो । कालोपुल र काभ्रेको रोपनीका…

दैलो चहार्दै रास्वपा : रवि थुनामै दलहरु चुनावी तयारीमा

भक्तपुर/ नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) जस्ता दलहरुबाट पार नलाग्ने भन्दै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिल्लो समयमा आएर तिनै दलहरुको दैलो चहार्ने अवस्थामा पुगेको छ । रास्वपाका सभापति रवि लामिछाने काण्डैकाण्डमा मुछिने क्रम जारी रहेको अवस्थामा…

कार्यकर्ता पोस्न प्रधानमन्त्रीको नयाँ ढोंग !

अनुसा थापा कुनै पनि क्षेत्रमा अध्ययन गरेर सुझाव दिनका लागि सरकारले बेलाबखत आयोग गठन गरिरहन्छ । पछिल्लो समय आयोग आफ्ना कार्यकर्ता पोस्ने थलो बनेको छ । आयोग बनाउने, महिनौं लगाएर अध्ययन गर्न लगाउने अनि प्रतिवेदन लगेर दराजमा थन्काउने प्रवृत्ति मौलाएको…

‘दान’ सँग लुकेको गुह्य कुरा

कौशल कुमार भट्टराई नेपाली राजनीतिको मियोको रुपमा रहेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र उनको दलले पछिल्लो समयमा गरेको कुकार्यले अहिले चर्चा पाएको छ । ओलीले दशैंको मुखमा विवादास्पद व्यापारी मीनबहादुर गुरुङ र उनकी पत्नी सावित्री गुरुङबाट एक अर्ब रुपियाँभन्दा बढीको…

आर्थिक विकासको आधुनिक अवधारणा

गम्भीर बहादुर हाडा आधुनिक धारणाको पक्षधर अर्थशास्त्रीहरूले राष्ट्रको उत्पादन, राष्ट्रिय आय, प्रतिव्यक्ति आम्दानी, आदिको साथसाथै आधारभूत आवश्यकता, जीवनको भौतिक गुण सूचक, मानव विकास सूचक आदि जस्ता गैर आम्दानी परिसूचकलाई समेत आर्थिक विकासको मापदण्डको रूपमा लिएको पाइन्छ । आर्थिक विकासको मापदण्डलाई…

सुनसरीमा चौधरीको पहलमा विपन्नलाई घर

सुनसरी/ सुनसरी जिल्लाको पालिकाहरुमा गरिब, विपन्न र सुकुम्बासी परिवारलाई निःशुल्क घर बनाइदिने कार्य अगाडि बढाइको छ । सुनसरी निर्वाचन क्षेत्र नं.३ की सांसद भगवती चौधरीको सक्रियतामा सो क्षेत्रका गरिब, विपन्न, र भूमिहीन नागरिकका हकमा निःशुल्क घर बनाइन लागिएको समाचार स्रोतले…

मेडिकल कलेजद्वारा नर्सहरु सम्मानित

काठमाडौं/ अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल मेडिकल कलेजले नर्सहरुलाई सम्मान गरेको छ । विशेष कार्यक्रम गर्दै कलेजले १० वर्षदेखि कार्यरत स्टाफ नर्स तथा इन्चार्जहरुलाई सम्मान गरेको हो । नर्सहरुलाई सम्मान गर्दै कलेजका प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीले मानवीय सेवामा समर्पित…