Blog

आर्थिक विकासमा सामाजिक मूल्य, मान्यता र संस्थाको महत्व —एक चर्चा

गम्भीर बहादुर हाडा अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस(अवकासप्राप्त) मानिस एक सामाजिक प्राणी हो । समाज भन्दा बाहिर रहेर मानव रुपि सफल जीवन बिताउन सक्दैन र उसलाई समाजको आवश्यकता पर्छ । समाजमा बसेर सामूहिक आवश्यकताहरुको परिपूर्ति गर्न कायम गरिएका…

महानन्द सापकोटाको सम्झनामा कार्यक्रम

चक्र प्रसाद पोखरेल काठमाडौं/ अन्तर्राष्ट्रिय सम्पत्तिको रूपमा स्थापित समाज सुधारक, कवि, साहित्यकार महानन्द सापकोटाको वार्षिक जन्मजयन्ती भर्चुअल समारोह भव्यताले सम्पन्न गरिएको छ । शनिबार महानन्द सापकोटाको १२९ औं जन्मजयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्र र जर्जिया च्याप्टरको संयुक्त आयोजनामा…

शिक्षक खुशी, कर्मचारी रुष्ट

काठमाडौँ/ नेपाल शिक्षक महासङ्घ र सरकारबीच बुधबार भएको सहमतिले शिक्षक वर्गमा खुशी ल्याए पनि विद्यालय कर्मचारीहरू भने रुष्ट बनेका छन् । सरकारसँग गरिएको ९ बुँदे सहमतिमा आफ्ना मागहरू नसमेटिएको भन्दै उक्त सहमतिलाई धोकाको संज्ञा उनीहरुले दिएका छन् । नेपाल विद्यालय…

सुदीप हत्याको विरोधमा प्रदर्शनी

जनकपुरधाम/ भारतको जम्मू–कश्मीरको पहलगाममा आतंकवादी आक्रमणको क्रममा सुदीप न्यौपानेको हत्याविरुद्ध जनकपुरधाममा विशाल विरोध प्रदर्शन भएको छ । नेपाल–भारत खुला सीमा संवाद समूहको आयोजनामा मंगलबार जनकचोकमा सो आतंकवादी आक्रमणको विरुद्धमा विशाल प्रदर्शनी भएको हो । आतंककारी आक्रमणमा एक नेपाली नागरिक सुदीप…

देश बचाउने बजेट ल्याइयोस्, सरकार !

रुषा थापा सरकारले नयाँ आर्थिक वर्ष २०८२–०८३ को बजेट आउँदो जेठ १५ गते ल्याउँदैछ । नीति तथा कार्यक्रम केही दिनपछि ल्याइँदैछ । बजेट र नीति तथा कार्यक्रम कस्तो आउँछ ? यो सबैको चासोको विषय हो । बजारमा कोही बजेटमार्फत कर्मचारीको…

नेकपा एसका नेपाल र खनालविरुद्ध नाराबाजी

काठमाडौं/ सत्ताको चास्नीमा डुबुल्की मार्न नपार्य छटपटिमा परेका नेकपा एशका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतनका नेताहरुविरुद्ध नाराबाजी भएको छ । गत चैत २० गते (२०८१) बाट शुरु भएको शिक्षक आन्दोलनको २७औं दिन आन्दोलनरत शिक्षकहरुप्रति समर्थन जनाउन प्रदर्शनस्थल…

काँग्रेसमा सात भाइको गठजोडले शेखरलाई धक्का

काठमाडौं/ नेपाली काँग्रेसको १५औं महाधिवेशन कहिले हुन्छ भन्ने कुराको टुंगो लाग्न सकेको छैन । गत २०८१ चैत मसान्तसम्म कृयाशील सदस्यता वितरण र नवीकरणमा देखिएको उदासिनताले १५ दिन म्याद थपी २०८२ वैशाख १५ गतेसम्म पु¥याइएको छ । यो अवधिमा कृयाशील सदस्यता…

एकथान गभर्नर नियुक्ति गर्न सरकारलाई सकस

काठमाडौं/ वैशाख १५ गते साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रबैकको गभर्नर नियुक्ति गरेन । सरकारमा सहभागी दल नेपाली काँग्रेस र नेकपा (एमाले) बीच गभर्नरको भागवण्डा नमिल्दा नियुक्ति प्रकृया लम्बिएको छ । राष्ट्र बैकको गभर्नर पद गत २०८१ चैत्र…

भौतिकमा रिज्याल भित्रिए, पन्थको थमौती

काठमडौं/ गत २०८२ वैशाख ८ गतेको मन्त्रिपरिषद बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अरिरिक्त समूहमा रहेका १४ सहित ४७ जना सहसचिवहरुको सरुवा र पदस्थापन गरेको छ । मन्त्रिपरिषद बैठकले २७ जनाको सरुवा र २० जनाको कामकाज सरुवा गरेको समाचार…

वैदेशिक रोजगार विभागको महानिर्देशकमा भट्टराई

काठमाडौं / श्रम तथा रोजगार मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी कमलप्रसाद भट्टराईले पाएका छन् । सहसचिव भट्टराईलाई २०८२ वैशाख १५ गतेको मन्त्रीस्तरिय निर्णय गरी पठाइएको हो । यसअघि गत २०८१ चैत्र २३ गते मन्त्रालयका वैदेशिक रोजगार…