Blog

कुलिङ पिरियडले तरमाराहरुको निद हराम

काठमाडौं/ निजामती सेवाको विशिष्ठ श्रेणीमा जागीर खाएर ब्रम्हलुट मच्याएर समेत नपुगेर सेवा निवृत्तिपछि पनि राज्यका संवैधानिक निकायका उच्च ओहोदा र राजदूतको लागि संसदको राज्य व्यवस्था तथा सुशासन उपसमितिबाट कुलिङ पिरियड दुई वर्ष बनाउने पारित भएपछि तरमाराहरुले राँकेजुलुस र नेताहरुको घरदैलो…

यातायात व्यवसायीसँग सरकारले घुँडा टेक्यो

काठमाडौं/ जनतालाई हुर्मत लिएर र सास्ती दिएर दुई तिहाई नजिकको सरकार यातायात व्यवसायीको अगाडि घुँडा टेक्न बाध्य भएको छ । सरकारले एक महिनाका लागि राईड शेयरिङ्ग नियमावली स्थगन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले गरेको हड्ताल र आन्दोलनका सबै कार्यक्रम स्थगित…

गृहमन्त्रीका स्वकीय सचिव भट्ट पनि मुछिए

काठमाडौं/ पहिला भूटानी शरणार्थी चर्चाको शिखरमा थियो, त्यतिबेला गृहमन्त्री थिए नेपाली काँग्रेसका नेता बालकृष्ण खाण । अहिले गृहमन्त्री छन्, काँग्रेसकै सांसद रमेश लेखक । अहिले भिजिट भिजा काण्डले सडकदेखि सदनसम्म र प्रतिपक्षीदेखि सत्तापक्षबाटै गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग जोडतोडले उठिरहेको छ…

पद र पैसा भन्दा नैतिकता भएका काँग्रेसी नेताहरु

काठमाडौं/ त्रिभुवन विमानस्थल अध्ययन कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएर भिजिट भिजा प्रकरणमा अनुसन्धान र बयान शुरु गरिसकेको छ । भिजिट भिजा सेटिङ्ग प्रकरणले सदनदेखि सडकसम्म र चिया पसलदेखि भट्टी पसलसम्म स्थान पाएको…

अख्तियारले गर्दा राजनीतिमा तरङ्ग :पूर्वप्रधानमन्त्रीमाथि मुद्दा, ओलीमाथि शंका

भक्तपुर/ नेपालको इतिहासमा हिजो विहीबार ऐतिहासिक दिनको रुपमा लेखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तात्कालिन प्रधानमन्त्रीलाई जोडेर विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । यसरी मुद्दा दर्ता हुँदा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्यस्तो पात्रको…

कान्तिपुर थिएटर सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा

कान्तिपुर थिएटर सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । काठमाडौंको गैरीधारामा अवस्थित यस थिएटरको उद्घाटन अभिनेता हरिवंश आचार्यले गर्नुभयो । उद्घाटन कार्यक्रममा अभिनेत्री रेखा थापाको डेब्यु नाटक ‘मीरा’ को प्रिमियर गरिएको थियो । कान्तिपुर फिल्म कलेजले सञ्चालनमा ल्याएको १६० सिट…

लायन मिलन थापाको अर्को फड्को

काठमाडौं/ लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ ले ५४ वर्षको नेपाली लायनिज्म इतिहासमा पहिलो पटक महिला नेतृत्व पाएको छ । डिष्ट्रिक्ट ३२५ जे को लायन वर्ष २०२४÷२५ की गभर्नर तथा मल्टिपल काउन्सिल भाइस चियरपर्सन लायन मिलन थापा आगामी लायन वर्षकी लागि…

अनुको ‘बाबुजी ………’ सार्वजनिक

काठमाडौं/ अनु चौधरीको श्वरमा रहेको गीत ‘बाबुजी…’ सार्वजनिक भएको छ । उत्तम भण्डारीको शब्द एवं संगीत, बावुल गिरीको एरेञ्ज र बावुलकै मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । उत्तम श्रेष्ठ (शिशिर) को निर्देशन रहेको गीतको भिडियोमा श्रीकृष्ण निरौला र…

संगीतकार संघमा नयाँ नेतृत्व

काठमाडौं/ संगीतकार संघ नेपालको १३ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । चेतन सापकोटाको नेतृत्वमा रहेको संघको कार्यसमितिलाई विदाइ गर्दै लामाको नेतृत्वमा नयाँ नेतृत्व चयन गरिएको हो । बबिना भट्टराई सहित १२…

“A battery recycling center shall be established for the reuse of EV batteries”

Gopikrishna Nyaupane, the former General Secretary of the Nepal Automobiles Association (NADA), brings a wealth of experience from the automobile sector. He has also held significant roles, including Director at Machhapuchhre Bank, General Manager at Udaypur Cement, and senior positions…