Blog

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुने

काठमाडौं/ हिमाल मल्टिमिडिया प्रा.लि.द्वारा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुने भएको छ । पछिल्लो समय विकराल बन्दै गएको वैदेशिक शिक्षाका विभिन्न पाटोमा केन्द्रित रहेर विचार विमर्श तथा छलफल गर्ने उद्देश्य कार्यक्रमको रहेको छ । आउँदो असोज ५ गते शनिवार…

अन्तर्राष्ट्रिय विद्यार्थीका अभिभावकहरुको संस्था

काठमाडौं/ विदेशमा अध्ययनका लागि गएका नेपाली विद्यार्थी (इन्टरनेशनल स्टुडेन्ट्स्) हरुका अभिभावकहरुलाई समेट्ने गरी संस्था (कम्पनी) दर्ता भएको छ । विश्वका विभिन्न देशमा अध्ययनरत नेपाली विद्यार्थीहरुका अभिभावकहरुलाई समेट्ने गरी इन्टरनेशनल स्टुडेन्ट्स् प्यारेन्ट वेलफेयर सेन्टर नेपाल नामक संस्था दर्ता गरिएको हो ।…

सुजुकीको चाडबाड योजना

काठमाडौं/सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयातकर्ता तथा विक्रेताले चाडबाड अफर ल्याएको छ । नेपालको लागि आधिकारिक आयातकर्ता एवम् विक्रेता भि.जि. अटोमोबमाईल्स प्रा.लि.ले आफ्ना ग्राहाकवर्गहरुको लागि मध्यनजर गर्दै आफ्नो मोटरसाइकल तथा स्कुटरको खरिदमा दशै, तिहार, नेपाल सम्बत ११४५ तथा…

हिमालय क्षेत्रमा अन्तर्राष्ट्रिय सेमिनार हुने

काठमाडौं/ जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्वन्धमा तीन दिने अन्तर्राष्ट्रिय सेमिनार आज शुक्रबारदेखि हुने भएको छ । भदौ २८, २९ र ३० गते काठमाडौंमा हुने सेमिनारका बारेमा नीति अनुसन्धान प्रतिष्ठान नेपालले काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।…

नेपालमा बेरोजगारीको कारण, समस्या र समाधानका उपाय

—गम्भीर बहादुर हाडा सह–प्राध्यापक,अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस बेरोजगारी एक त्यस्तो समस्या हो, जसमा व्यक्ति एक ठूलो आर्थिक क्षति हो । यसबाट धेरै नराम्रो परिणाम निस्कन्छ । बेरोजगारी भन्नाले कुनै काममा नलागेको भन्ने बुुझिन्छ । यसबाट काम गर्न नचाहने अल्छीलाई पनि…

सिग्देल प्रधान सेनापति

काठमाडौँ/ प्रधान सेनापति बनेका अशोकराज सिग्देलले पदबहाली गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा सोमबार उनले पदबहाली गरेका हुन् । सैनिक परम्पराअनुसार नवनियुक्त प्रधान सेनापति महारथी सिग्देललाई नेपाली सेनाकोे एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । यस्तो गारत अर्पणको…

निजी सवारी करको दायरामा कहिले ?

अनुसा थापा रातो नम्बर प्लेट भएको निजी सवारी साधन र हरियो नम्बर प्लेट भएको पर्यटक बोक्ने सवारी साधनले सार्वजनिक यातायातझैं कर तिरिरहनुपर्दैन् । न प्रत्येक छ महिनामा गरिने जाँचपास गर्नुपर्छ न प्रदूषण नै चेकजाँच गर्नुपर्छ । रुट परमिट पनि तिर्नुपर्दैन…

नदीतटको विवादमा विवेकको प्रयोग जरुरी

पछिल्लो समयमा काठमाडौं उपत्यकामा रहेका नदीहरु तथा तिनीहरुको मापदण्डको विषय बहसको विषय बनिरहेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (वालेन) द्वारा प्रमुखस्तरिय निर्णय भनी जारी एक सूचनालाई लिएर अहिले विवाद गर्ने कार्य भैरहेको छ । काठमाडौं उपत्यकामा बहने विभिन्न…

संवैधानिक परिषदको बैठक आज

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसको बारेमा छलफल गर्न संवैधानिक परिषदको बैठक शुक्रबार बोलाइएको छ । गएको बुधबारकालागि बोलाइएको उक्त बैठक आजका लागि सारिएको हो । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि परिषदको बैठक डाकिएको बताइएको छ । प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि…

राजनीति झनै गिजोलिँदै : उपसभामुख तारो, नियुक्तिलाई हतारो

मुख्य समाचार भक्तपुर/ दुई ठूला दलको नेतृत्वमा झण्डै दुई तिहाईको सरकार बनेर पनि नेपालको राजनीति सही मार्गमा हिंड्न सकेको छैन । तेस्रो ठूलो दलले पहिलो र दोस्रो ठूलो दललाई खेलाएको विकल्पमा वर्तमान सरकार गठन भएको हो । वर्तमान सरकार भारी…