भारत भ्रमणले देउवामा उत्साह र चुनौती

कौशल कुमार भट्टराई भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवा आज शुक्रबार भारत भ्रमणमा जाँदै छन् । पाँचौँ पटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो पटक भारतको भ्रमण हो । आइतबार स्वदेश फर्किने कार्यक्रममा रहेका प्रधानमन्त्री देउवामा यो भ्रमणका कारण उत्साहसँगै चुनौतीहरु रहेका…

न्यायाधीशमा श्रेष्ठ नियुक्त

काठमाडौं l सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई संविधानको धारा १२९ को उपधारा २ बमोजिम न्यायपरिषदको सिफारिसमा न्यायाधीशमा मंगलबार नियुक्त गरिएको हो । यसका लागि संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका श्रेष्ठलाई सर्वसम्मत रूपमा…

कांग्रेसको बागमती प्रदेश गठबन्धनको पक्षमा

ललितपुर l  नेपाली कांग्रेस बागमती प्रदेशले अहिलेको आवश्यकता, औचित्यताका कारण विश्वास गरेर गठबन्धनमा रहनुपर्ने निर्णय गरेको छ । ललितपुरको खुमलटारमा बसेको बागमती प्रदेशको कार्यसमिति, संसदीय दल र कार्यसम्पादन समितिको संयुक्त बैठकले गठबन्धन गरेर जानु उचित हुने भन्ने धारणा बाहिर ल्याएको…

रुसीलाई प्रतिबन्ध लगाउन युक्रेनको आग्रह

काठमाडौं । रुस र युक्रेनका बीचमा चलिरहेको युद्धको असर नेपालमा समेत परिरहेको छ । आर्थिक रुपमा यसको असर पेट्रोलियम पद्धार्थहुँदै सबैजसो क्षेत्रमा पर्न थालेको अवस्थामा नेपालमा पर्वतारोहणका लागि आउने रुसी नागरिकलाई लक्षित गरेर युक्रेनको आग्रह आएको छ । त्यसरी नेपालमा…

पसल अनुगमनलाई निरन्तरता देऊ

भक्तपुर नगरपालिका अनुगमन समिति पछिल्लो समयत सक्रिय भएको देखिएको छ । समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा मंगलबार नगरका ज्ञानकुञ्ज र दूधपाटी क्षेत्रका १० वटा खाद्य पसल अनुगमन गरेको जनाइएको छ । अनुगमन गर्दा तराजु नवीकरण नभएको र म्याद नाघेको सामानहरु…

काभ्रेमा प्रवाभशाली नेताहरु कांग्रेसमा

धुलिखेल l नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरुले काभ्रेपलाञ्चोक जिल्लामा दलत्याग गर्ने होडबाजी चलेको छ । धुलिखेल नगरपालिकाका वडाध्यक्ष सहितका नेताहरुले हालै मात्र नेपाली कांग्रेस प्रवेश गरेको अवस्थामा एमालेमा फेरि भूइँचालो गएको छ । एमालेका बागमती प्रदेश कमिटीसहित जिल्लाका प्रभावशाली…

चुनावलाई लक्ष्य गरी ‘डीएसपी’ खटिए

काठमाडौं l आगामी बैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेपाल प्रहरीका २५ जना नायब उपरीक्षक (डीएसपी) हरूलाई काजमा खटाएको छ । नेपाल प्रहरीको मुख्यालयले निर्वाचन आचार संहिता लाग्नु अगावै उनीहरुलाई खटाएको हो । यसरी खटिनेहरुमा अंगुर…

दलहरुको सक्रियता बढ्दै ll कांग्रेसमा उत्साह तालमेलमा अलमल ll

भक्तपुर l नेपालको राजनीतिमा चुनावको मुखमा दलहरुको सक्रियता ह्वात्तै बढ्ने गर्दछ । आगामी बैशाख ३० गतेका लागि स्थानीय चुनावको मिति घोषणा भएका कारण दलहरु अहिले त्यसको तयारीमा जुटेका छन् । हरेक दिन सबैजसो जिल्लाहरुमा सबैजसो दलहरुले केही न केही राजनीतिक…

मन्त्री झाँक्रीको आतंक रोक्न सिंह पुनः शहरीमा

काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको आतंक र एकलौटीप्रति व्यापक गुनासो बढेपछि सचिव मणिराम गेलाललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरी उक्त ठाउँमा पुनः रमेशप्रसाद सिंहलाई ल्याइएको छ । गत २०७७ साल मंसिर १५ गते सेटिङ गरेको आरोपमा सिंहलाई सरुवा गरिएको…