Blog

जनमोर्चा गठबन्धनबाट अलग्गियो

काठमाडौँ । पाँच दलीय गठबन्धनबाट एक सिटे राष्ट्रिय जनमोर्चा अलग भएको छ । चित्रबहादुर के.सी. नेतृत्वको राष्ट्रिय जनमोर्चामा दुर्गा पौडेल सांसद् छिन् । सांसद् पौडेल कम्युनिष्ट नेता मोहनविक्रम सिंहकी पत्नी हुन् । सांसद् पौडेल गठबन्धन सरकारमा मन्त्री बन्ने अवसर आउँदा…

मानव तस्करी गर्ने ५३ म्यानपवार कारबाहीमा

काठमाडौँ । वैदेशिक रोजगारसम्बन्धी मुद्दा हेर्ने विशेष अदालत न्यायाधीकरणले ठगी गरेको अभियोग लगाई ५३ वटा म्यानपावर कम्पनीहरुलाई छ महिना कैद र एक लाख रुपियाँ जरिवाना गरेको छ । वैदेशिक रोजगारको इतिहासमा एकै पटक यस्तो फैसला यसअघि नभएको बताइन्छ । वैदेशिक…

नारायणकाजीलाई बाटो लाग्न सुझाव

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी संसद्मा टेबुल गर्ने दिन बानेश्वरमा आन्दोलनकारीको नेतृत्व गरेपछि र आफ्नो विमतिलाई सडकमै उतारेपछि नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठको राजनीतिक भविष्य अन्धकार बनेको छ । गत फागुन १६ गते माओवादी केन्द्रले…

थापाले रावलको शेखी झारे

काठमाडौँ । नेपाली काँग्रेस महामन्त्री एवं चर्चित युवानेता गगनकुमार थापाले नेकपा (एमाले) का नेता भीमबहादुर रावलको शेखी झारेका छन् । एमालेमा हिरो बन्न खोजेका र पार्टीबाट एक्लिएका रावललाई अनुशासनहीन बनेको आरोप एमाले अध्यक्ष खड्गप्रसाद ओलीले समेत लगाएका छन् । फागुन…

असफल अर्थमन्त्री शर्माको राजीनामा माग

काठमाडौँ । एमसीसीको विषयमा सरकारलाई असहयोग गर्ने र सकेसम्म उम्कने प्रपञ्च गरेका अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरिएको छ । ‘अर्थतन्त्रसम्बन्धी शून्य ज्ञान भएका बन्दुके पृष्ठभूमिका’ भनी आलोचना गर्ने गरिएका शर्माका कारण अहिले मुलुकको अर्थतन्त्र डामाडोल बन्न पुगेको बताइन्छ ।…

सुन्दर र व्यवस्थित शहर, सबैको रहर

अनुसा थापा मुलुकभरका हजारौ सर्वसाधारण आफ्नो काम लिएर दैनिक राजधानी भित्रिन्छन् । उपत्यकाभित्र बस्ने मानिसहरु पनि आफ्नो कामकाजको लागि एक ठाउँबाट अर्को ठाउँ जान्छन् । अधिकांश गाउँ सरकारी कामकाज वा रोजगारीका लागि उपत्यका भित्रिएकाहरुलाई बाटो काट्नसमेत सकस हुन्छ । काठ्माडौं,…

पुरातात्विक महत्वका सामग्रीको खोजी गर

नेपालबाट चोरी भएर अमेरिका पु¥याइएका मूर्ति र टुँडाललाई नेपाल फर्काउने कार्य भएको छ । अमेरिकाको न्युयोर्कस्थित रुबिन म्युजियममा फेला परेका टुँडाल र एउटा काष्ठकलालाई नेपाल फर्काउने कार्य भएको पुरातत्व विभागले बुधबार जानकारी गराएको छ । यसैगरी न्युयोर्ककै तिब्बत ग्यालरीमा भेटिएको…

काठमाडौंका मेयरमाथि असफलताको खात

अनुसा थापा काठमाडौं | २०७४ सालमा भएको स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) पदमा उठ्दाखेरि काठ्माडौंका मेयर विद्यासुन्दर शाक्यले मत माग्दा सर्वसाधारणसँग विभिन्न वाचा गरेका थिए । उनले आफु मेयर भएको सय दिनमा एक सय एक काम गरेर देखाउँछु भनेर…

डिएलएलाई अझ राम्रो बनाउन मेरो उम्मेदवारी

नेपाल डेमोक्रेटिक लयर्स एशोसियसन (डिएलए) नेपाल, काठमाडौ इकाईको चौथो अधिवेशन अन्तर्गत आज शुक्रवार साधारण सभा र भोलि शनिवार नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुँदैछ । यसै सन्दर्भमा उपाध्यक्ष पदका उम्मेदवार अधिवक्ता नारायण प्रसाद पौडेलसँग ‘नयाँ विमर्श’ साप्ताहिकले गरेको संक्षिप्त कुराकानी…