‘बोगुरा इन्टरनेशनल फिल्म फेस्टिभल’ सम्पन्न: नेपाली पनि प्रतिस्पर्धामा राजदूत सकारात्मक

कौशल कुमार भट्टराई ढाका (बंगलादेश) /बंगलादेशको राजधानी ढाकाबाट दुई सय किलोमिटरको दूरीमा रहेको बोगुरा शहरमा चौथो ‘बोगुरा इन्टरनेशनल फिल्म फेस्टिभल’ समापन भएको छ । सो फेस्टिभलमार्फत दुई दर्जन बढी विभिन्न खाले चलचित्रहरुले आफूलाई ‘स्क्रिनिङ’ गर्ने मौका पनि पाएका थिए ।…

‘महाजात्रा’ फागुन ९ देखि

काठमाडौँ नेपाली चलचित्र ‘महाजात्रा’ का निर्देशक प्रदीप भट्टराईले दुई जोडीको पोस्टर सार्वजनिक गरेका छन् । कलाकार विपिन कार्की र वर्षा राउत तथा दिव्य देव र गौमाया गुरुङको जोडीलाई सार्वजनिक गरिएको हो । चलचित्रमा फडिन्द्र (विपिन) र सम्पदा (वर्षा) को प्रेमलाई…

प्रणामीको धार्मिक सांगीतिक एल्बम

काठमाडौं/ नेपाली टेलिभिजन इतिहासकै पहिलो धार्मिक सिंगिङ् रियालिटि सो प्रणामी सिंगिङ् आईकनका फाइनलिस्टहरुको भजन तथा श्रीमुखवाणीको धार्मिक सांगीतिक एल्बम विमोचन भएको छ । राष्ट्रिय नाचघर काठमाडौंमा श्रीकृष्ण प्रणामी समाजका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको विशेष कार्यक्रममा उक्त एल्बमको विमोचन श्रीकृष्ण प्रणामी…

‘चित्रा’ फिल्मी शैलीमै बनाएको छु: निर्देशक लामिछाने

काठमाडौँ । फिल्म ‘चित्रा’ पुस २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्म पहिले बाबु छोरीको कथा भनिएको थियो । तर बुधबार सार्वजनिक ट्रेलर हेर्दा फिल्मले धेरै विषय बोकेको अनुमान लगाउन सकिन्छ । निर्देशक घनश्याम लामिछाने पनि ‘चित्रा’ले बाबु छोरीको कथामात्र…

‘गाउँ नै रमाइलो’ मा मिरुनाको इन्ट्री

काठमाडौंँ । हिमाल कडरियाको निर्माण रहने फिल्म ‘गाउँ नै रमाइलो’ मा नायिका मिरुना मगरको इन्ट्री भएको छ । निर्माता कडरियाले नायिका मिरुना मगरसँग फिल्मका लागि कागजी सम्झौता भएको जानकारी दिए । यसअघि फिल्मका लागि नायकद्धय आर्यन सिग्देल र दयाहाङ राई…

युथ क्रियशनको ट्यालेन्ट शो

काठमाडौँ/ युथ क्रियशनले मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ र फेस अफ स्मार्ट किडस सिजन ४ को ट्यालेन्ट शो आयोजना गरेको छ । कुकु लन्ज एन्ड इभेन्टमा सम्पन्न कार्यक्रममा २० जनाले आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका थिए । कार्यक्रमले निर्णयकमा नायक…

विश्व प्रसिद्ध युट्युव स्टार नेपालमा

काठमाडौं/ विश्वमै दोस्रो सर्वाधिक पछ्याइएका ‘युट्युव स्टार’ मिस्टर बिस्ट नेपाल आएका छन् । उनी आप्mनो टीम सहित नेपाल आइपुगेका हुन् । उनले ‘सेक्रेट मिसन’ का लागि आफ्नो टीम नेपाल आएको जानकारी आफ्नै युट्युव भिडियोबाट दिएका छन् । उनी सन् २०२३…

नीर शाह सिफारिसमा परे

काठमाडौँ / कलाकार, निर्माता तथा निर्देशक नीर शाहलाई राष्ट्रियसभा सदस्य पदको लागि उम्मेदवारका रुपमा नेपाली कांग्रेसले सिफारिस गरेको छ । कांग्रेसको बागमती प्रदेश समितिले प्रदेशसभामा उम्मेदवार बन्नका लागि ९० जना आकांक्षीले नाम टिपाएकामा बागमती प्रदेश समितिले शाहको नामसमेत समावेश गरी…

मनास्लु अन्तर्राष्ट्रिय आइकन अवार्ड माझीलाई

काठमाडौँ/ गायक एंव संगीतकार यमन माझीले ‘सर्वोकृष्ट गायक’ को विधामा ‘ऐतिहासिक मनास्लु अन्तर्राष्ट्रिय आइकन अवार्ड’ प्राप्त गरेका छन् । विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै उक्त अवार्डसहित मनास्लु मिडिया प्रा.लि.द्वारा सञ्चालित मनास्लु पोष्टद्वारा आयोजित “सातौं मनास्लु राष्ट्रिय…

सर्वाधिक महँगा विवाहहरु

नेपालमा हालका प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेनु दाहालकी पुत्रीको विवाहलाई लिएर विभिन्न किसिमका चर्चा चलिरहेका छन् । आफूलाई कम्युनिष्ट पार्टीका नेता बताउने प्रधानमन्त्री दाहालले राजषी ठाँटमा आफ्नी नातिनीको विवाह गरेको भनी उनको चर्को आलोचना भैरहेको छ । यसैगरी अर्का कम्युनिष्ट…