सही अनुसन्धान गरी कारबाही होस्

सम्पादकीय नक्कली भुटानी शरणार्थी प्रकरणमा अब के होला भनी सर्वत्र चासो छाएको छ । अनुसन्धानमा तानिएका दुइजना पूर्वमन्त्रीसहित १४ आरोपितहरुविरुद्ध ठगी सहित अन्य तीन अभियोगमा समेत मुद्दा दायर हुने भएको छ । यो अभियोगमा पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, बालकृष्ण खाण, बहालवाला…

धर्म, संस्कृति जोगाउनु अत्यावश्यक

सम्पादकीय काठमाडौं महानगरपालिकालले नेपाली बाजाहरुको संरक्षण तथा व्यवस्थापनका लागि चासो देखाएको छ । महानगरपालिकाले ज्यापू महागुठी अन्तर्गतका ६३ वटा परम्परागत टोल र गुँला बाजा संरक्षण तथा व्यवस्थापन संघअन्तर्गतका २३ वटा समूहलाई आर्थिक सहयोग गरी यसका लागि चासो देखाएको हो ।…

उमेरहद बढाइनु स्वागतयोग्य

सम्पादकीय संघीय सरकारले संसदमा पेश गर्ने अन्तिम तयारी गरेको संघीय निजामती सेवा ऐन, २०७९ मा निजामती कर्मचारीको उमेरहद बढाइएको छ । अहिले ५८ वर्ष उमेरहद लागू हुँदै आएकोमा ऐनले ६० वर्षे उमेरहदको व्यवस्था गरेपछि उमेरहदका सम्बन्धमा नयाँ व्यवस्था हुने भएको…

सत्तास्वार्थ होइन जनस्वार्थलाई ध्यान देऊ

सम्पादकीय प्रधानमन्त्रीमा आसीन भएका पुष्पकमल दाहालले त्यो बेलाको गठबन्धन तोडी नयाँ गठबन्धनको आधारमा सत्तालाई निरन्तरता दिएका छन् । प्रधानमन्त्री बन्नका लागि एउटा गठबन्धन बनाउन पुगेका दाहाल पछिल्लो समयमा अर्को गठबन्धन बनाई प्रधानमन्त्रीमा विश्वासको मत पनि लिइसकेका छन् । उनले सत्तास्वार्थलाई…

विद्यार्थीलाई राजनीतिबाट मुक्त जरुरी

सम्पादकीय विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरुमा चैत्रको पहिलो साता स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । कतिपय विश्वविद्यालय तथा क्याम्पसहरुमा भने विविध कारणले निर्वाचनको मिति पर सारिएको छ । निर्वाचन भएका स्थानहरुको निर्वाचन परिणाम पनि आइसकेका तथा आइरहेका छन् ।…

राष्ट्रपति पदको गरिमा राख

सम्पादकीय रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपतिको रुपमा पदासिन भएका छन् । २०७९ साल फागुनको २५ गते भएको निर्वाचनमा राष्ट्रपतिमा उनले जित हासिल गरेका थिए । उनको औपचारिक रुपमा शपथ ग्रहण भने फागुनको २९ गते भएको हो । उनको पदासिनसँगै विद्यादेवी…

धरापमा सत्तासमीकरण: दाहाल ढुक्क, रवि दिक्क,ओली रुष्ट

मुख्य समाचार : कौशल कुमार भट्टराई भक्तपुर/ नेपालको राजनीति नयाँ ढङ्गबाट अघि बढ्ने सङ्केत मिल्न थालेको छ । सत्तासमीकरणका लागि जता पनि पल्टिन तयार रहने गरेका प्रधानमन्त्री पुष्पकमल दाहालको चरित्रका कारण सत्तासमीकरण धरापमा पर्ने सङ्केत देखिएको हो । विगतमा आफ्नो…

सरकारी निवासमा पनि कब्जा

सम्पादकीय नवनियुक्त सभामुख देवराव घिमिरे सभामुखमा निर्वाचित भएको महिना दिन हुन लाग्दा समेत उनले सरकारी बासस्थान पाएका छैनन् उनले त्यसरी सरकारी बासस्थान नपाउनुमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बालुवाटारस्थित ‘सभामुखको सरकारी निवास’ कब्जा गरेर बस्नु कारण रहेको छ । बिगतमा बालुवाटारस्थित…

राप्रपा अग्निपरीक्षामा

सम्पादकीय राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) जनभावना अनुसार चल्ने संकेत मिलेको छ । गत आम निर्वाचनमा सहभागी हुँदा राप्रपाले उठाएका कुराहरुलाई बल पुग्ने गरी कार्य गर्न थालेका कारण पनि यस्तो संकेत मिलेको हो । राप्रपा वर्तमान सरकारमा सामेल भएको छ ।…

विचौलियाको बिगबिगी रोर्कौ

सम्पादकीय यातायात व्यवस्था कार्यालयको सेवा प्रवाहलाई लिएर सधैंजसो गुनासा आउने गरेका छन् । देशैभरी रहेका यस्ता कार्यालहरुमा विचौलियाहरुको असर नराम्ररी बढिरहेको भनी गुनासाहरु आउने गरेका हुन् । प्रहरीले विभिन्न समयमा विचौलियालाई समातेर कारबाही चलाए पनि उनीहरुको असर तगा प्रभाव झनै…