मुलुकलाई अस्थिरतातर्फ धकेलिँदै

मुख्य समाचार भक्तपुर/ मुलु्कलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भैरहेको देखिएको छ । मुलुकमा विकसित पछिल्ला घटनाक्रमले मुलुक अधोगतितर्फ लम्किरहेको आभाष हुन थालेको भनी जनगुनासो बढ्न थालेको छ । सरकारले सकारात्मक गति नलिई सत्ता टिकाउने नाममा विभिन्न खालका कार्यहरु गर्न थालेको, कानूनी…

कवाडीवालाको कथामा ‘भाउ’

काठमाडौं/ लघु चलचित्र ‘भाउ’ (कस्ट अफ लिभिङ) कान्तिपुर सिनेमाज् ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक भएको छ । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको उक्त चलचित्रको टिजर ऐना आर्ट्सको युट्युब च्यानलबाट रिलिज गरिएको हो । टिजरमा कवाडीवालाको कथा प्रस्तुत गरिएको बताइएको छ ।…

अनेसास निर्वाचन समिति गठन

अमेरिका/ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सन् २०२४–२०२६ कार्यकालको लागि केन्द्रीय कार्यसमितिको निर्वाचन तयारी शुरू गरेको छ । शनिबार अनेसासका अध्यक्ष गोवद्र्धन पूजाको सभापतित्वमा बसेको बैठकले पत्रकार तथा साहित्यकार गुणराज लुइँटेलको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको हो । समितिमा डा. चूडामणि…

अर्लाङ्दी मन्दिरको जीर्णोद्वार

गोरखा/ गोरखाको शहीद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा रहेको अर्लाङ्दी मन्दिरको जीर्णोद्वार सम्पन्न भएको छ । राष्ट्रिय पुरातत्व विभागले विनियोजन गरेको ३४ लाख ५९ हजार रुपियाँको लागतमा सो मन्दिरको जीर्णोद्वार गरिएको जनाइएको छ । वि.सं. २०७२ बैशाख १२ गते बारपाक केन्द्रविन्दु…

प्रदेशबाट विशेष राहतको मांग

जनकपुरधाम/ मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसंँग विभिन्न दलका नेताहरुले भेंट गरी आगलागीबाट पूर्णतः जलेको मटीहानीको जरलहवा टोलका जनताका लागि प्रदेश सरकारबाट विशेष राहत सहयोगको मांग गरेका छन् । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लाल, नेपाली काँग्रेसको नेता रामसरोज यादव, तमलोपाको…

विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण

काठमाडौं/ नेपाल इन्जिनियरिङ कलेज (नेक) को स्नातकोत्तर तहमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई शैक्षिक अभिमुखीकरण दिइएको छ । नेक सेन्टर फर पोस्टग्राजुएट स्टडिजले आयोजना गरेको अभिमुखीकरणमा एम.एस्सी कन्ट्रक्सन मेनेजमेन्ट, इन्टरपिस्प्लीनरी वाटर रिसोर्स मेनेजमेन्ट, नेचुरल रिसोर्स मेनेजमेन्ट तथा ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्टकाबारेमा जानकारी…

प्रदीपले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौंं/ नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नं.५ का सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आगामी बजेटमा समावेश गर्नुपर्ने बहुबर्षीय योजनाका बारेमा ध्यानाकर्षण गराएका छन् । सरकारले आगामी बर्षको बजेट ल्याउने तयारी गरिरहँदा नेता पौडेलले बजेटमा समावेश गर्नुपर्ने योजनाका…

विशेष बालअदालतको आवश्यकता

काठमाडौं/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विशेष बाल अदालत आवश्यक रहेको बताएकी छन् । केन्द्रीय बाल न्याय समितिले युनिसेफ नेपालसँगको सहकार्यमा आयोजना गरेको “बाल न्याय सम्बन्धी राष्ट्रिय गोष्ठी’’ कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् । बालबालिकाकै विषयमा…

श्रीलंकाका राष्ट्रपतिलाई राष्ट्रपतिको आग्रह

काठमाडौँ/ लामो समयदेखि श्रीलङ्काको कारागारमा रहेका तीन नेपालीलाई आममाफी दिएर रिहा गर्न राष्ट्रपति रामचन्द्र पौडेलले आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले आफ्ना समकक्षीलाई पत्र पठाएर उक्त आग्रह गरेका हुन् । श्रीलङ्काली राष्ट्रपति रनिल विक्रमासिङ्घेलाई पत्राचार गरेको शीतल निवास सम्बद्ध स्रोतले…

भक्तपुर अस्पतालमा बेलायती अनुदान

भक्तपुर/ काठमाडौँ उपत्यकाकै दोस्रो जेठो अस्पताल मानिने भक्तपुर अस्पतालमा बेलायती सरकारले दिएको आर्थिक अनुदानले अस्पतालको मुहार फेरिन पुगेको छ । सोही कारण १८ करोड रुपियाँको सुविधा सम्पन्न नयाँ भवन निर्माण गर्न अस्पताल प्रशासन सफल भएको हो । बागमती प्रदेश सरकारका…