राजदूत घिमिरे र बेलायती सभामुखबीच भेटवार्ता

लन्डन/ बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे र बेलायती संसद्को तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलबीच भेटवार्ता भएको छ । यहाँको वेष्टमिनिष्टरमा मंगलबार भएको शिष्टाचार भेटघाटमा राजदूत घिमिरेले ‘बेलायती संसद् सबै सांसदहरूको जननी हो’ भन्ने बेलायती राजनीतिज्ञ…

बारमा मिश्रको समूहको जित

काठमाडौं/ कानून व्यवसायीहरुको छाता संस्थाको रुपमा रहेको नेपाल बार एशोसिएशनको केन्द्रीय कार्यसमितिको निर्वाचनले २५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । निर्वाचनमा वरिष्ठ अधिवक्ता प्रा.डा.विजय प्रसाद मिश्रको समूहले सानदार जित निकालेको छ । मिश्रले ५०५२ मत ल्याई विजयको माला…

काँग्रेसमा क्रियाशील सदस्यता नवीकरण गर्ने घटे

ललितपुर/ नेपाली काँग्रेसको १४औं महाधिवेशनमा भन्दा १५ औं महाधिवेशनमा क्रियाशील सदस्यता नवीकरण गर्ने र नयाँ क्रियाशील सदस्यता लिनेको संख्या घटेको छ । काँग्रेस स्रोतले दिएको जानकारी अनुसार यसको असर क्रियाशील सदस्यताबाट प्राप्त हुने आम्दानीमा परेको छ । क्रियाशील सदस्यबाट प्राप्त…

सुस्त गतिमा सरकार : आन्दोलनै आन्दोलन, सर्वसाधारण मारमा

भक्तपुर/ करिब दुई तिहाईको सरकार भएर पनि वर्तमान सरकारले गति लिन नसकेको देखिएको छ । प्रमुख दुईठूला दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले सरकारमा रहेको यो स्थितिमा समेत सरकारले जनताको पक्षमा खासै गति लिन नसकेको भनी आलोचना भैरहेको छ ।…

राजाको अश्त्रले दलहरुमा हलचल: मधेशी जुट्दै, राजावादीमा अन्योल

मुख्य समाचार भक्तपुर/ गएको फागुन ७ गतेको प्रजातन्त्र दिवसको अवसर पारेर राजा ज्ञानेन्द्र शाहले दिएको सन्देशले राजनीतिक दलहरुमा हलचल उत्पन्न गरिदिएको छ । उक्त दिनको शुभकामना वक्तव्यमा राजा ज्ञानेन्द्रले देशमा भैरहेको अवस्थालाई विश्लेषण गर्दै अब चूप लागेर बस्न नमिल्ने अवस्था…

सार्वभौम जनतालाई रैती बनाउने प्रयास असफल पारिन्छ : अध्यक्ष दाहाल

काठमाडौँ, १५ चैत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वभौम भइसकेका नेपाली जनतालाई फेरि रैती बनाउने प्रयास कुनै हालतमा पनि सफल हुन नदिइने बताउनुभएको छ । समाजवादी मोर्चा नेपालले आज राजधानीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै…

राप्रपा पनि आन्दोलनमा

काठमाडौं/ राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं उपत्यका केन्द्रित आन्दोलनको तयारी गरेको छ । राप्रपा आन्दोलन परिचालन मूल समितिले पार्टी पूर्णरुपमा आन्दोलनमा होमिने निर्णय गरेको राजेन्द्र लिङदेनले जानकारी दिएका छन् । बैठकले चैत्र २६ गते काठमाडौंमा बागमती प्रदेशस्तरीय विरोधसभा सहितको प्रदर्शन गर्ने…

राजधानीमा आज शक्ति प्रदर्शनी: राजावादीमा सबै समेटिने, कुलमान समर्थक आन्दोलित

भक्तपुर/ देशको राजधानी काठमाडौंमा आज राजनीतिक शक्ति प्रदर्शनी हुने भएको छ । देश अहिले दुई धु्र्रव अर्थात राजावादी र गणतन्त्रवादीको कित्तामा धु्रवीकृत भई रहेको हालको अवस्थामा शक्ति प्रदर्शनी हुने भएको हो । दुवै कित्तामा रहेकाहरुले आजैको दिन शक्ति प्रदर्शनी गर्ने…

सुशासन र सुरक्षाको जिम्मा थापाको काँधमा

काठमाडौं/ प्रहरी महानिरीक्षक वसन्त कुँवर सेवानिवृत्त हुन आठ घण्टा अगाडि बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षकमा एआईजी दीपक थापालाई बढुवा गरेको छ । मन्त्रिपरिषदको चैत्र ४ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । ३० औं आईजीपी…

ओली नेतृत्वको सरकार ढल्ने व्यापक चर्चा

काठमाडौं/ नेपाली काँग्रेस– नेकपा (एमाले) को गठबन्धन सरकार बनेको आठ महिना पूरा भै नौ महिना लागेको छ । नौ महिनाको अवधिमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकार पूर्ण असफलताको घेराबन्दीमा परेको छ । खासगरी सरकारको कुशासनका कारण जनतामा असन्तुष्टि तीब्र…