श्री राजेन्द्रप्रसाद लिङ्देन माननीय उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सर्व प्रथम त दाजु हाम्रो देशको उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक हार्दिक बधाई तथा उत्कृष्ट कार्यकालको शुभकामना ! अहिले तपाईं हाम्रो देशको ऊर्जामन्त्रीमा नियुक्त हुनु…
Category: मुख्य समाचार
राप्रपाको कडा चेतावनी
काठमाडौं/ वर्तमान सत्तागठबन्धनमा असमझदारी बढिरहेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कारण झनै समस्या पर्ने देखिएको छ । राप्रपाले आपूm चुनावमा जाँदाका मुद्दाहरुलाई अघि बढाउन खोजेको अवस्थामा नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र) का नेताहरुका कारण विवाद बढ्ने देखिएको हो…
धरापमा सत्तासमीकरण: दाहाल ढुक्क, रवि दिक्क,ओली रुष्ट
मुख्य समाचार : कौशल कुमार भट्टराई भक्तपुर/ नेपालको राजनीति नयाँ ढङ्गबाट अघि बढ्ने सङ्केत मिल्न थालेको छ । सत्तासमीकरणका लागि जता पनि पल्टिन तयार रहने गरेका प्रधानमन्त्री पुष्पकमल दाहालको चरित्रका कारण सत्तासमीकरण धरापमा पर्ने सङ्केत देखिएको हो । विगतमा आफ्नो…
माछो–माछो भ्यागुतो बने जसपा र जनमत
काठमाडौं/ ठूलो भाग खान चुनावमा नेकपा (एमाले) सँग गठबन्धन गरेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र डा. चन्द्रकान्त (सि.के.) राउत नेतृत्वको जनमत पार्टी अन्ततः माछो–माछो भ्यागुतोमा परिणत भएका छन् । गत मंसिर ४ गतेको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष…
गृहमन्त्रीलाई सांसद कोइरीको चुनौती
काठमाडौं/ गृहमन्त्री रवि लामिछानेले निर्देशन दिँदा पनि हत्या अभियोग लागेका संघीय सांसद लक्ष्मी महतो कोइरी पक्राउ पर्न सकेका छैनन् । जनकपुर उच्च अदालतबाट पक्राउका लागि वारेण्ट जारी भइसकेका महोत्तरीका सांसद कोइरी अहिले निर्वाध रुपमा नियमित काम गरिरहे पनि उनलाई पक्राउ…
सत्ता समीकरण टुट्ने खतरा: ओली निरास, कांग्रेस बल्छी हाल्दै
मुख्य समाचार भक्तपुर/ प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका पछिल्ला क्रियाकलापले उनले सत्ता साझेदार दल नेकपा (एमाले) को एकल वर्चश्वलाई कमजोर बनाउने नीति लिएको देखिएको छ । प्रधानमन्त्री बन्नका लागि छिनभरमा नै कोल्टो फेरेका दाहाल पछिल्लो समयमा…
पत्रकार महासंघ भक्तपुरको वार्षिकोत्सव
भक्तपुर/ नेपाल पत्रकार महासंघको भक्तपुर शाखाले आफ्नो २६औं स्थापना दिवस मनाएको छ । भक्तपुरको कौशलटारमा गरिएको वार्षिकोत्सवमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकारिता जगत जनताप्रति उत्तरदायी हुनुपर्ने धारणा राखे । उनले सत्तामा बस्नेले पदलाई भन्दा कामलाई महत्व दिएको खण्डमा मात्र मुलुक सही…
पाँच भाइले दर्ज गरे असहमति
काठमाडौं/नेपाली काँग्रेसमा नेतृत्व गरेका जस्तोसुकै काम पनि ल्याप्चे हान्ने प्रबृत्तिमा असहमति (नोट अफ डिसेन्ट) जनाएका छन् । गत पुस २६ गते काँग्रेस संसदीय दलमा पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन दिने सर्वसम्मत निर्णय महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा केन्द्रीय…
एमाले हुत्याउने काँग्रेसको रणनीति सफल होला ?
काठमाडौं/ नेपाली काँग्रेसको नेतृत्वले गल्ती गर्दा नेताहरु अप्ठ्यारोमा परेका छन् । अब जनता सामु कुन मुख लिएर जाने र के भन्ने चिन्ताले रुमल्लिएका छन् । मतदाताले ठूलो दल बनाएर पठाउँदा पनि काँग्रेस प्रमुख प्रतिपक्ष दल बन्न सकेन । रातारात कित्ता…
क्रसर बन्दको विरोधमा निर्माण व्यवसायी
काठमाडौं/ अति आवश्यक कच्च पदार्थ गिट्टी, बालुवा, ढुंगा, माटो लगायतका निर्माण सामग्रीहरू उत्खनन्, ओसारपसार लगायतमा सरकारले हाललाई रोक लगाएको कुरा विवादमा परेको छ । पछिल्लो समयमा देखिएको समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको भनी नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका…