काँग्रेसलाई गृहमन्त्री नफाप्ने

काठमाडौं/ मान, सम्मान, सेवा, सुविधा र आयआर्जनका कारण आकर्षक ठानिएको गृहमन्त्रीको पद नेपाली काँग्रेसलाई नफाप्ने घटनाक्रमले पुष्टी गरेको छ । २०४८ सालको उपनिर्वाचनमा काँग्रेसका योगप्रसाद उपाध्याय गृहमन्त्री हुँदा काठमाडौं क्षेत्र नं.१ बाट सन्त नेता कृष्णप्रसाद भट्टराई पराजित भएका थिए ।…

सरकार बनाउन सकस: आ–आफ्नै तयारी , देउवाको आलोचित बन्दै

मुख्य समाचार भक्तपुर/ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचितहरुको अन्तिम नामावली निर्वाचन आयोगले सार्वजनिक गरेको छ । प्रतिनिधिसभामार्फत संघीय सरकार निर्माण हुने भएकाले त्यसका लागि अन्तिम नामावलीको आवश्यकतालाई मध्यनजर गरी आयोगले नामावलीलाई अन्तिम रुप दिई राष्ट्रपति समक्ष पेश गरेको हो । आयोगले…

संसदमा देखिने अनुहारलाई आयोगको मान्यता

काठमाडौं / गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले बुधबार यसको अन्तिम रुपलाई सार्वजनिक गर्दै सोही व्यहोरा राष्ट्रपतिलाई विहीबार जानकारी गराएको छ । आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार…

ढुवानी व्यवसायी जनता ठग्दै, राज्य रमिते

भक्तपुर/ अहिले बाटामा सञ्चालन भएको मिनिट्रक, ट्रक, टिपर, टाटा मोडललगायतका सवारीका ढाला काटेको पाइन्छ । कम्पनीबाट आएको ढाला काटेका छन्, सरकारको मापदण्ड टेरेका छैनन् । यातायात कार्यालयमा यस्ता सवारी दर्ता गर्ने बेलामा कति ढाला हुनुहुन्छ भनेर बिलबुकमा लेखिएको हुन्छ ।…

पुनः मतदानको माग

भक्तपुर/ पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले आफ्नो पराजयलाई नस्वीकारी त्यसको विरुद्धमा कानूनी उपचारमा गएका छन् । उनले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् । रिट…

कुन दलका कति निर्वाचित भए ?

काठमाडौं/ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । यही मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भई निर्वाचन परिणाम सार्वजनिक भएको हो । निर्वाचन आयोगको विवरणअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय…

गठबन्धनकै सरकार बन्ने: एमालेको च्याँखे दाऊ/कांग्रेसमा प्रतिस्पर्धा हुने

भक्तपुर/ हालको पाँच दलीय सत्ता गठबन्धनले निरन्तरता पाउने देखिएको छ । मंसिर ४ को निर्वाचनपछि बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेपछि हालकै गठबन्धनको सरकार बन्ने देखिएको हो । बैठकपछि प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का…

प्रदेशसभामा कसको हैसियत कति ?

भक्तपुर/ हालै अर्थात गत मंसिर ४ गते सम्पन्न सातवटै प्रदेशसभाको प्रत्यक्ष निर्वाचनतर्फको परिणाम सार्वजनिक भएको छ । तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाममा प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा (एमाले) दुई प्रदेशमा ठूलो दल बनेका छन् । मधेश,…

राष्ट्रपतिमा झलनाथको चर्चा

भक्तपुर/ हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको पूर्ण परिणाम सार्वजनिक हुने क्रममा छ । उक्त परिणाम सार्वजनिक भएपछि नयाँ सरकार गठनको बाटोमात्र खोल्दैन कि यही संसदले नयाँ राष्ट्रपति समेत चयन गर्ने अवस्था आउँछ । त्यसैले नेपालको भावी राष्ट्रपति को भन्ने कुराले पनि…

सरकार बनाउने कसरतमा दलहरु :  गठबन्धन कायमै  एमाले भगीरथ प्रयासमा

भक्तपुर/ प्रतिनिधिसभा र प्रदेशसभाको यही मंसिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम नआए पनि सरकार बनाउने कसरतमा दलहरु लागेका छन् । दोलखाको पाँच स्थानमा हिजो पुनमतदान भएको तथा स्याङ्जा र बाजुरामा मतगणना कार्य नै अवरुद्ध भएका कारण सबै ठाउँको निर्वाचन…