ललितपुर/ नेकपा (एकीकृत समाजवादी) का नेताहरुका विरुद्धमा ऋण तिर्न आउनु भनी बैंकले ३५ दिने सूचना जारी गरेको छ । यसरी सूचना जारी भएका नेताहरुको सूचीमा डा. विजय पौडेल लगायत रहेको बताइएको छ । प्रभु बैंक लि.ले फागुन २ गते नै…
ललितपुर/ नेकपा (एकीकृत समाजवादी) का नेताहरुका विरुद्धमा ऋण तिर्न आउनु भनी बैंकले ३५ दिने सूचना जारी गरेको छ । यसरी सूचना जारी भएका नेताहरुको सूचीमा डा. विजय पौडेल लगायत रहेको बताइएको छ । प्रभु बैंक लि.ले फागुन २ गते नै…
भक्तपुर/ इलाम जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.२ तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१ को प्रदेशसभा निर्वाचन क्षेत्र नं. (क) मा उपनिर्वाचन हुने भएकाले ती जिल्लामा चुनावको राप बढेको छ । आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि आयोगले…
मुख्य समाचार भक्तपुर/ सत्तारुढ दलहरुमा दरार आउन थालेको छ । खासगरी राष्ट्रियसभाको अध्यक्षका लागि हुने भनिएको निर्वाचनको कुरालाई लिएर दलहरुका बीचमा दरार आएको बताइएको छ । खासगरी सो पदका लागि नेकपा (माओवादी केन्द्र) ले नछाड्ने निर्णय लिएपछि सबैभन्दा ठूलो दल…
काठमाडौं/ मेलम्ची खानेपानी विकास समितिमा खानेपानी सचिव अध्यक्ष हुने र मन्त्रीको खासै भूमिका नहुने भएकाले मेलम्ची खानेपानीको भ्रष्टाचारमा मन्त्रीहरुले उन्मुक्ति पाएको चर्चा चलेको छ । २०६६ सालसम्म मेलम्ची खानेपानीलाई हालको भौतिक मन्त्रालयले हेर्ने गरेको थियो । सन् २००९ मा सम्झौता…
काठमाडौं/ नेपाली कांग्रेसको जारी महासमिति बैठक गरमागरम अवस्थामा हिजो विहीबार सकिएको छ । कांगे्रसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेश गरेको राजनीतिक एवं सांगठनिक प्रतिवेदन केही नरम भएर छलफलका लागि प्रवेश गरेको थियो । महामन्त्री थापाको कसैसँग पनि गठबन्धन…
काठमाडौँ/ दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को कार्यक्रममा कस कसको सहभागिता होला भनी अहिले सर्वत्रबाट चासो व्यक्त गरिएको छ । मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा तात्कालिन राजा ज्ञानेन्द्र शाह तथा राप्रपाको सहभागिता नभएपछि अबका…
काठमाडौं/ पत्रपत्रिकालाई दिंइदै आएको लोककल्याणकारी विज्ञापन रोक्ने गरी सञ्चार अध्यादेश नल्याउन लोकतान्त्रिक छामा माध्यम राष्ट्रिय समाजले सरकारसँग माग गरेको छ । समाजले प्रथम जननिर्वाचित प्रधानमन्त्री बी.पी. कोइरालाको पालादेखि यो व्यवस्था गरी सञ्चारमाध्यमलाई टिकाउने प्रयास गरिएको पनि विज्ञप्तीमा जनाएको छ ।…
मुख्य समाचार भक्तपुर/ दुई वर्षका लागि भनी सहमति गरेर प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल अवधि नपुग्दै प्रधानमन्त्रीबाट फालिने पो हो कि भन्ने त्रासमा पुगेको देखिएको छ । फागुन १ अर्थात नेकपा (माओवादी केन्द्र) ले एकदमै गौरव गर्ने दिनको रुपमा रहेको कथित…
काठमाडौं । निजामती प्रशासनको स्थायी मानिने सचिव पदलाई सरकारमा रहेका मन्त्रीहरुले नै हल्का बनाएका छन् । मन्त्रीहरुले आफ्नो स्वार्थ अनुकूल काम नगर्ने सचिवहरुलाई वर्ष दिनमा पटक पटक सरुवा गरेर सचिव पदलाई हल्का बनाउने गरेका हुन् । सचिव फेर्न रेकर्ड कायम…
काठमाडौं/ जनताको समस्या बुझ्न भन्दै गत माघ १६ गते बाट शुरु भएको समुदायमा काँग्रेस अभियान रोकिएको छ । गाउँगाउँमा पुगेर आम नागरिकका कुरा एवं गुनासो र समस्या सुन्ने अनि नागरिकका धारणा लिएर पार्टीले नीति बनाउने हिसाबले काँग्रेसले यो अभियान चलिरहेको…