मध्यरातमा उम्मेदवारको गाडी नियन्त्रणमा

गुल्मी l  मौन अवधि चलिरहेको अवस्थामा मदिरा र पैसासहित गाउँपालिका अध्यक्षका उम्मेदवारको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । नेकपा (एमाले) का तर्फबाट गुल्मीदरबार गाउँपालिकाका अध्यक्षको उम्मेदवार कृष्णबहादुर भुसालको गाडीलाई स्थानीयबासीले नियन्त्रणमा लिएका हुन् । उनलको गाडीमा मदिरा र पैसासमेत फेला…

मुलुक चुनावमा होमिँदैं । दलहरु दौडाहामा । चितवनमा देउवा : कौशलकुमार भट्टराई

चितवन l होला कि नहोला भन्ने अन्यौललाई चिर्दै स्थानीय निकायको चुनाव तोकिएकै समयमा हुने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले दुई दिनअघि समेत निर्वाचन रोक्ने संभावना रहेको भन्ने अभिव्यक्ति दिए पनि…

कांग्रेसको कार्यक्रम समिति

ललितपुर l नेपाली कांग्रेस आसन्न निर्वाचनलाई लिएर निकै नै क्रियाशील देखिएको छ । कांग्रेसले निर्वाचन केन्द्रित गर्ने भनिएका कार्यक्रमहरुलाई समेत व्यवस्थित बनाउनका लागि केन्द्रदेखि नै मानिसहरु खटाएको छ । उप–सभापति धनराज गुरुङको संयोजकत्वमा ‘देशव्यापी कार्यक्रम समन्वय उप–समिति’ गठन गरी कांग्रेसले…

विरासत जोगाउन एमालेलाई सकस ll सत्ता गठबन्धन आशामा ll दलहरुमा विवाद कायमै

भक्तपुर l आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमाले तथा उसको गठबन्धनबीच प्रतिस्पर्धा हुँदा विगतको विरासत जोगाउन तथा नयाँ इतिहास कोर्न दलहरु उद्यत देखिएका छन् । यसका लागि सत्तारुढ दलहरुले एमालेप्रति आक्रामक रुपमा चुनावी अभियान…

उडानलाई लिएर वायुसेवा संचालकको आपत्ति

काठमाडौं l नेपाल नागरिक उड्डयन प्राधिकरणले आज शुक्रबारदेखि लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई आन्तरिक उडानका वायुसेवा कम्पनीहरुले आपत्ति जनाएका छन् । राति ८ बजेपछि आन्तरिक हवाई उडानको तालिका राखेमा सबै आन्तरिक उडान सेवा बन्द गर्ने भनी विमान संचालक संघको…

गठबन्धनको चापमा एमाले ll विरोध मत्थर हुँदै एमाले जोसँग पनि मिल्ने

भक्तपुर l सत्तारुढ दलहरुको गठबन्धनले छ महानगरपालिका र ११ उपहानगरपालिकाको भागवण्डा मिलाएको छ । पाँच दलीय गठबन्धनमा रहेका दलहरुका शीर्ष नेताहरु चार दिनसम्म छलफलमा बसी बुधबार यो विषयलाई अन्तिम टुंगो लगाएका हुन् । महानगरपालिका र उपमहानगरपालिका गरी १७ स्थानको भागवण्डा…

जनप्रतिनिधिको राजीनामाबारे अन्यौल कायमै

भक्तपुर l सर्वोच्च अदालतले स्थानीय तहका हालका जनप्रतिनिधिले फेरि उम्मेदवार बन्नका लागि राजीनामा दिनैपर्ने भन्ने आदेश दिएपछि त्यसको प्रक्रियाको विषय भने अझै पनि अन्यौलमा परेको छ । राजीनामा के कसरी गर्ने भन्ने कुरा स्पष्ट रुपमा कानूनमा व्यवस्था नभएका कारण अन्यौल…

दोधारे नीतिमा एमाले

गठबन्धन ढाँचा बनाउँदै || साना दल अलमलमा भक्तपुर | स्थानीय चुनावको मिति नजिकिंदै जाँदा राजनीतिक दलहरु निर्वाचनको परिणामलाई के कसरी आफ्नो पक्षमा पार्न सकिएला भनी रणनीति बनाउनमा ब्यस्त देखिएका छन् । सत्तारुढ घटकहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत…

लोसपामा नेता टिकाउनै समस्या

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) लाई आसन्न स्थानीय तहको निर्वाचनका कारण नेता–कार्यकर्ता जोगाउन धौ धौ परेको छ । ठूला भनिएका दलहरुबाट आगामी निर्वाचनमा उम्मेदवारी (टिकट) पाउने आश्वासन पाउनासाथ लोेसपाका नेता कार्यकर्ताहरुले लोसपालाई ‘बाइबाइ’ गर्न थालेका हुन् । लोसपाका…

भारत भ्रमणले देउवामा उत्साह र चुनौती

कौशल कुमार भट्टराई भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवा आज शुक्रबार भारत भ्रमणमा जाँदै छन् । पाँचौँ पटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो पटक भारतको भ्रमण हो । आइतबार स्वदेश फर्किने कार्यक्रममा रहेका प्रधानमन्त्री देउवामा यो भ्रमणका कारण उत्साहसँगै चुनौतीहरु रहेका…