तिलक प्रकाशका नयाँ कृति

भक्तपुर/ उमेरले नब्बेको हाराहारीमा पुग्नुभएका साहित्यकार तिलक प्रकाशका दुई कृति हालै विमोचित भएका छन् । लेखनलाई नै जीवनसाथी बनाउँदै आएका तिलक प्रकाशको आत्मकथा ‘मेरो कथा मेरो व्यथा’ र उनका विभिन्न कृतिहरूका भूमिका समेटिएको पुस्तक एकै साथ विमोचित भएका हुन् ।…

‘आनी छोइङ डोल्मा’ देखाउँदै निफ

काठमाडौँ/ आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा ः नथिङ इम्पोसिबल’ लाई नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) ले आगामी फेस्टिभलको ‘ओपनिङ फिल्म’ रहने जानकारी दिएको छ । फेस्टिभलका अध्यक्ष के.पी. पाठकले जेनिफर लिन र सान बाई निर्देशित डकुमेन्ट्री…

दधि सापकोटाको ‘जीवगाथा’ सार्वजनिक

काठमाडौं/ फ्रान्सलाई कर्मथलो बनाएका पत्रकार ददि सापकोटाले नयाँ कृति ‘जीवगाथाः गाँस, वास र सहवास’ पस्किएका छन् । यसअघि पन्छी जगत्, त्यो नेपाल, दुखेको युरोप र वनको वैभव प्रकाशन गरेका उनको यो पाँचौँ कृतिको रुपमा आएको हो । वातावरण, प्रकृति र…

युट्यूबर मनोज कारागार चलान

काठमाडौं/ विवादास्पद समाचारहरु प्रकाशन गरी कुख्याति कमाएका युट्यूबर मनोज मानवलाई कारागार चलान गरिएको छ । सामाजिक अभियन्ता भन्ने तारा बरालको जाहेरीपछि नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले मनोजलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश…

आचार्यलाई अख्तियारको पुरस्कार

काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग नाम जोडिएर कसैको नाम आएमा सातो पुत्लो जाने अवस्थामा सुदर्शन आचार्य भने नाम जोेडिएकोमा पुलकित भएका छन् । आचार्य पुलकित हुनुमा उनी आयोगबाट डामिएर नभई पुरस्कृत भएकाले हो । स्तम्भकार तथा राजनीतिक विश्लेषक सुदर्शन आचार्यलाई…

कर्मचारी प्रशासनमा भद्रगोल

काठमाडौं/ मन्त्री र सचिवहरूको स्वार्थले कर्मचारी प्रशासन क्षेत्र समस्याग्रस्त बनेको छ । आफू अनुकूलका कर्मचारीलाई मातहतमा ल्याएर काम लगाउन खोज्ने उनीहरुको दबाबका कारण कर्मचारी प्रशासनमा भद्रगोल छाएको हो । यही कारण उपसचिवबाट सहसचिवमा बढुवा भएका २९ सहसचिवले काम गर्ने अवसर…

वीर अस्पतालमा मनपरी

काठमाडौं/ वीर अस्पतालमा विभिन्न थरीका अनियमितता हुने गरे पनि पछिल्लो समयमा फार्मेसीका लागि औषधि खरिद बिना प्रतिस्पर्धा गर्ने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अनुगमनका क्रममा त्यस्तो पाइएको मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले जानकारी दिएका छन्…

इलाममा चुनावी चर्चा

इलाम/ इलाममा चुनावी सरगर्मी बढेको छ । निर्वाचन आयोगले इलाम क्षेत्र नं.२ को प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचनको मिति तोकेसँगै चुनावी सरगर्मी बढेको हो । नेताहरु टिकटका लागि दौडधुपमा लागेका छन् । आगामी बैशाख १५ गते उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ…

सिइओ न्यौपाने पक्राउ

काठमाडौं/ सेन्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ऋण प्रवाहमा अनियमितता गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपाल राष्ट्र बैंकको आग्रहमा उनलाई पक्राउ गरिएको बताइएको छ । न्यौपाने दुई…

बझाङ र इलाममा चुनावको राप

भक्तपुर/ इलाम जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.२ तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१ को प्रदेशसभा निर्वाचन क्षेत्र नं. (क) मा उपनिर्वाचन हुने भएकाले ती जिल्लामा चुनावको राप बढेको छ । आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि आयोगले…