काठमाडौं/ राजकुमार श्रेष्ठले गृहसचिवको जिम्मेदारी सम्हाल्न थाल्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको मुखमा उहाँलाई गृहसचिवको जिम्मेदारी दिइएको हो । यही पुस १४ गतेदेखि उहाँले गृहको जिम्मेदारी प्रारम्भ गर्नुभएको हो । सरकारले यसअघिका गृहसचिव रामेश्वर दंगाललाई लोक…
