अमर बान्तुका पाँच भिडियो

काठमाडौं । स्रष्टा अमर बान्तुका एक साथ पाँच गीतको भिडियो सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा एक भव्य समारोहबीच मिलाप मासिकको आयोजनामा गीतकार, संगीतकार, गायक एवं कवि बान्तुका पाँच गीतको भिडियो सार्वजनिक गरिएको हो । समारोहमा ‘हरपल…

‘जय जय शम्भु…..’ बबिनाको श्वरमा

काठमाडौं/ देवादिदेव भगवान महादेवको महत्व र विशेषता सहितको अत्यन्त श्रवणीय भजन महाशिवरात्रीको पूर्वसन्ध्यामा सार्वजनिक भएको छ । उक्त भजनमा आफ्नो मधुर संगीत र ओजपूर्णस्वर दिएकी छिन् बबिना भट्टराईले । भजनमा शिव महिमाका शब्दहरु लेखेका हुन् दिनेश खनालले । महाशिवरात्री पर्वको…

चाँगुनारायण क्षेत्रमा मन्त्रीको अनुगमन

सन्जिव दुलाल भक्तपुर/ चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले चाँगुनारायण क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि ४ सम्म उनीहरूका साथमा बागमती प्रदेश…

स्पेनका राजा समक्ष ओहदाको प्रमाणपत्र

एस.भट्टराई अष्टे«लिया/ स्पेनका राजा फेलिपे छैठौंसमक्ष स्पेनका लागि नवनियुक्त नेपाली राजदूत सनिल नेपालले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । गएको मंगलबार म्याड्रिडस्थित राजदरबारमा आयोजित एक विशेष समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र पेस गरे । सोही अवसरमा उनले राजा फेलिपेसँग…

कांग्रेसलाई चिनाउन सांस्कृतिक अभियान

काठमाडौं/ नेपाल सांस्कृतिक महासंघले नेपाली कांग्रेसलाई सहयोग पुग्ने गरी अभियान चलाएको छ । महासंघले देशभर ‘विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक जागरण अभियान’ चलाएको हो । महासंघका अध्यक्ष तीर्थबहादुर थापाले कांग्रेसले गरेका क्रियाकलाप, उपलब्धि, सामाजिक रुपान्तरका महत्वपूर्ण घटनाहरु र भावी योजनाबारे देशभरका…

‘ललितपुरे दाइ’ अब विश्वभरी

ललितपुर/ ‘ललितपुरे दाइ’ (ललितपुरको चिनारी भाग–२) को भिडिओ लोकार्पण भएको छ । वरिष्ठ लोकगायक मिठाराम के.सी. र लोकप्रिय गायिका सुनिता थेगिमको युगल श्वरमा रहेको उक्त गीतको म्युजिक भिडिओको लोकार्पण शनिबार भएको हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, ललितपुरले…

लगानी कोष र एल.सी.इनर्जीबीच सम्झौता

काठमाडौं/ नागरिक लगानी कोष र एल.सी.इनर्जी लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र एल.सी.इनर्जीका प्रबन्ध सञ्चालक विश्व श्रेष्ठले हस्ताक्षर गरेका छन् । एल.सी.इनर्जीले प्रतिसेयर एक सय रुपियाँका दरले ६ लाख कित्ता…

काँग्रेस सभापतिमा देउवाको आशीर्वाद कसलाई ?

कृष्ण लम्साल काठमाडौं/ नेपाली काँग्रेसमा वचनका पक्का, क्षमतावान्, व्यवस्थापकीय र दूरदर्शी नेतामा पर्छन् सभापति शेरबहादुर देउवा । कसैप्रति दम्भ, घमण्ड र इख नराख्ने सभापति देउवा अब काँग्रेसको विधान अनुसार तेस्रो पटक सभापति बन्न पाउने छैनन् । काँग्रेसको विधान अनुसार १५…

स्वास्थ्य सचिवमा तीन जनाको प्रतिस्पर्धा

काठमाडौं/ नेपाल सरकारका सचिवहरुको अनिवार्य अवकाश हुने क्रममा पर्सी आइतबार (फागुन ११) गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल पाँच वर्षे कार्यकाल पूरा गरी अवकाश हुँदैछन् । यसअघि गत माघ २९ गते उपराष्ट्रपति कार्यालयमा कार्यरत दिनेश भट्टराई पनि…

सरकारलाई छ वटा अध्यादेश पारित गर्न सकस

काठमाडौं / सरकारले हालै ल्याएको छवटा अध्यादेशहरु प्रतिनिधिसभाबाट पारित गरे पनि राष्ट्रियसभाबाट पारित गर्न सकस पर्ने भएको छ । राष्ट्रियसभामा नेपाली काँग्रेस– नेकपा (एमाले) को बहुमत नभएकाले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पाटी (जसपा) को भूमिका निर्णायक बनेको छ ।…