संसारीदेवी विद्यालयमा कम्युटर प्रयोगशाला

काभ्रेपलाञ्चोक/ काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ जोरसल्लास्थित संसारीदेवी आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशालाको स्थापना गरिएको छ । अमेरिकन संस्था ‘आर स्टार फाउन्डेसन’ को सहयोगमा १५ वटा कम्प्युटर सहितको प्रयोगशाला स्थापना गरिएको हो । यसैगरी पाँचवटा स्मार्ट टिभी, स्मार्टबोर्ड, ल्यापटप, प्रोजेक्टर, फोटोकपी मेसिन तथा…

कविताः बिसे

भागवत् खनाल बिसे बिसे ! कसैले बोलायो सबेरै आँखा मिच्दै निस्क्यो बिसे अहो राजा पो ! सानो गुन्द्री बिछ्यायो राज होस् राजा ! आँखा रसायो बिसे मैले चन्द्रागिरीमा सपना देखें मैले सपना देखें बिसे ! मनकामनाका वरदहस्त मेरो मस्तकमा थपक्क…

बेलायतमा मार्टीनसँग कोइराला

लण्डन/ बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला यहाँ महत्वपूर्ण भेटघाटमा व्यस्त देखिएका छन् । उनले तात्कालीन अनमिनका नेपाल प्रमुख इयान मार्टीनसँग बुधबार भेट गरेको कोइरालाको सचिवालयले जनाएको छ । मार्टीनले नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका…

श्रीलङ्काका प्र.मं.सँग ढकाल

ललितपुर/ प्रतिनिधिसभाका सदस्य एकनाथ ढकालले श्रीलङ्काका नवनिर्वाचित प्रधानमन्त्री हरिणी अमरासुरियासँग बुधबार कोलम्बोमा शिष्टाचार भेट गरेका छन् । त्यहाँ प्रधानमन्त्री कार्यालयमा भएको भेटमा द्विपक्षीय हित र मित्रता अभिवृद्धि गर्नेबारे छलफल भएको ढकालको सचिवालयले जनाएको छ । सो अवसरमा सांसद ढकालले नेपालका…

कोइरालाको सम्बोधन बेलायतमा

काठमाडौँ/ नेपाली कांग्रेसका नेता शेखर कोइराला हिजो बेलायततर्फ लागेका छन् । बेलायतको संसद्मा हुने एक विशेष कार्यक्रमलाई सोमबार सम्बोधन गर्न उनी त्यता लागेका उनको निजी सचिवालयले जनाएको छ । उक्त कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा…

काठमाडौंका प्रजिअ फेरिए

काठमाडौं/ काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअं जयनारायण आचार्यलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ । आचार्यसँगै अन्य सात जिल्लाका प्रजिअहरु पनि फेरिएका छन् । काठमाडौंका आचार्य लगभग चार महिनामै परिवर्तन भएका हुन् । आचार्य २०८१ भदौ २६ गतेको मन्त्रीस्तरीय निर्णयबाट काठमाडौंको प्रजिअ…

भौतिक मन्त्री र सचिवको नाडी छाम्दै बी.पी. राजमार्ग

काभ्रेपलाञ्चोक/ भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र सचिव केशव कुमार शर्माको सडक निर्माणमा भैरहेको ढिलासुस्तीका कारण छटपटी शुरु भएको छ । जानकारहरुका अनुसार इमान्दार मन्त्रीका रुपमा चिनिएका दाहाल र अनुभवी सचिव शर्माको हुटहुटीप्रति काम हुन नसक्दा प्रधानमन्त्री खड्गप्रसाद…

पोशाक दिवसको अवसरमा पत्रकार अभिनन्दित

ललितपुर/ १२ औं राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस २०८१ को अवसर पारेर यस पटक अग्रज सञ्चारकर्मीलाई अभिनन्दन गर्ने कार्य गरिएको छ । सञ्चारकर्मी नवराज बजगाईले यो अवसर पाएका हुन् । बुधबार पाटन दरबार क्षेत्र ललितपुरमा राष्ट्रिय धरोहर संरक्षण…

पूर्व गोर्खाहरु समाधानको आशामा

काठमाडौं लन्डनस्थित नेपाली दूतावासको नयाँ समूहले भूतपूर्व गोर्खाहरुका मागका सम्बन्धमा अनौपचारिक छलफल अघि बढाएको छ । यसअघिका राजदूत ज्ञानचन्द्र आचार्यसहित उपनियोग प्रमुख रोशन खनाल र अन्य चार वर्षे कार्यकाल सकिएर नेपाल फर्किएपछि लन्डन आएको नयाँ समूहले यसमा गृह कार्य गरेको…

कडायत र के.सी.बढुवामा

काठमाडौं/ गृह मन्त्रालयले नेपाल प्रहरीका दुईजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले यस्तो सिफारिस गरेको हो । डीआईजी कुवेर कडायत र रवीन्द्र के.सी.लाई एआईजीमा…