साथीको परिभाषा

दुर्गा अधिकारी ’दृशी’ पाटन अस्पतालको न्युरो सर्जरीमा उपचार भैरहेको बिरामीलाई हेर्न आएकी थिएँ म त्यस दिन । घर फर्किन ढिला भएकाले बिहान घरमा छोडेको कामको चाङले मेरो बाटो हेर्दैछन् भन्ने कुराले मन पिरोलिँदै थियो । बिरामीसँग त्यही कुरा राखेर बिदा…

सडक विभागमा इतिहास रच्दै डा. जैशी

काठमाडौं/सडक विभागको इतिहासमा शिवप्रसाद नेपाल समेतलाई गणना गर्ने हो भने हालका महानिर्देशक डा. विजय जैशी ३७ औं नम्बरका एक्सन अभियानमा जोड दिँदै महानिर्देशक भएको जानकारहरुले बताएका छन् । डा. जैशीले विभागको नेतृत्व सम्हाल्नुअघि सडक विभाग गतिशील बन्नुको साटो गतिहीन र…

नागरिक उड्ययन प्राधिकरणको डिजीमा डंगोल

काठमाडौं/ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले मुकेश डंगोललाई नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक (डिजी) पदमा ४ वर्षका लागि नियुक्त गरेको छ । नागरिक उड्डयन प्राधिकरणका तात्कालिन महानिर्देशक प्रदीप अधिकारीलाई पोखरा विमानस्थल र काभ्रे हेलिप्याड निर्माणस्थलमा भ्रष्टाचार मुद्दा लागेपछि अधिकारीलाई निलम्वन…

संसदमा बालेनको ‘छापामार’ उपस्थिति: बालेनको ‘कूटनीति’ रवि घेरामा

भक्तपुर/ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा अचानक उपस्थित भएपछि राजनीतिक वृत्त नै तरंगित बनेको छ । लामो समयदेखि संसदप्रति उत्तरदायी नभएको आरोप खेपिरहेका प्रधानमन्त्री शाहको उक्त उपस्थिति धेरैका लागि अप्रत्याशित थियो । अझ रोचक त के…

अमेरिकी मन्त्रीको आँखामा नेपाल

काठमाडौं/ अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स तीन दिने नेपाल भ्रमण पूरा गरी फर्किएकी छिन् । नेपाल बसाईका क्रममा सोमबार उनले पत्रकार सम्मेलन गरी आफ्नो भ्रमणको बारेमा जानकारी गराइन् । उनले नेपाललाई अमेरिका एक महत्वपूर्ण, विश्वासिलो र…

आधुनिक नेपालको अधुरो सपना– ट्रली बस

सूर्य जवेगु काठमाडौं उपत्यकाको सार्वजनिक यातायातको इतिहासमा “ट्रली बस” केवल एउटा सवारी साधन मात्र थिएन । त्यो आधुनिक नेपालको विकास यात्राको प्रतीक थियो । बिजुलीबाट चल्ने, धुवाँ नफाल्ने र अपेक्षाकृत शान्त सार्वजनिक यातायातका रूपमा ट्रली बस कुनै समय काठमाडौंवासीका लागि…

चौधरीमाथि धम्की, परिवार त्रासमा

मोरङ/ मोरङ जिल्ला पथरी शनिश्चरे नगरपालिका हसन्दह–५ निवासी राजन कुमार चौधरीको परिवार त्रासमा परेका छन् । चौधरीले लेखेको एक लेखलाई लिएर सरकारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता भन्दै धम्की आएपछि चौधरीको परिवार त्रासमा परेको बताइएको छ । हाल बेलायतमा रहँदै…

भन्सारमै एमआरपी तोक्ने व्यवस्था अव्यावहारिक

हरि शरण जमकटेल नेपालको अर्थतन्त्र अहिले अनेक चुनौतीहरूको बीचबाट गुज्रिरहेको छ । राजश्व संकलनमा गिरावट, आयातमा निर्भर अर्थतन्त्र, बजारमा अस्वाभाविक मूल्यवृद्धि, उपभोक्ता ठगी, न्यून बीजकीकरण तथा कर छलिजस्ता समस्या राज्यका लागि दीर्घकालीन टाउको दुखाइ बनेका छन् । यिनै समस्याको पृष्ठभूमिमा…

परम्परा भत्काउने नाममा संसदीय अभ्यासमाथि धावा

पिएमणि भट्टराई ललितपुर/ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठन भएपछि संघीय संसद्को गतिविधि र कार्यशैलीलाई लिएर नयाँ बहस शुरु भएको छ । सरकार गठनयता प्रधानमन्त्री स्वयंको संसद्मा न्यून उपस्थिति भएको, महत्वपूर्ण छलफलमा सहभागी नबनेको तथा संसदीय परम्परालाई बेवास्ता गरिएको…

रास्वपा सांसद गुरुङ र कार्की आलोचित

काठमाडौं÷ २०८२ फागुन २१ गतेको आम निर्वाचनमा झण्डै (दुई सिट कम) दुई तिहाई बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु विभिन्न काण्डमा आलोचित बनेका छन् । पार्टी सभापति रवि लामिछानेमाथि लागेको सहकारी काण्डको छानविन अझै टुंगो लाग्न सकेको छैन । गत…