काठमाडौं/ सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ थुतुनोले गर्दा विवादमा तालिएका छन् । बुढापाकाहरुले त्यसै भनेका होइनन् थुतुनो नजोगाए दुःख पाइन्छ भनेर । गत भाद्र १५ गते मन्त्री गुरुङले पोखरामा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रहरी महानिरीक्षकको…
