सिन्धुली/ संसदमा निक्कै नै आक्रामक रुपमा प्रस्तुत हुने गरेका नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहाल (राजन) माथि हिनामिना गरेको आरोप लागेको छ । उक्त दलको सिन्धुली पार्टी कार्यालय भवन निर्माणका क्रममा उनले आर्थिक हिनामिना गरी भ्रष्टाचार गरेको आरोप लागेको…
