मानव तस्करी गर्ने ५३ म्यानपवार कारबाहीमा

काठमाडौँ । वैदेशिक रोजगारसम्बन्धी मुद्दा हेर्ने विशेष अदालत न्यायाधीकरणले ठगी गरेको अभियोग लगाई ५३ वटा म्यानपावर कम्पनीहरुलाई छ महिना कैद र एक लाख रुपियाँ जरिवाना गरेको छ । वैदेशिक रोजगारको इतिहासमा एकै पटक यस्तो फैसला यसअघि नभएको बताइन्छ । वैदेशिक…

नारायणकाजीलाई बाटो लाग्न सुझाव

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी संसद्मा टेबुल गर्ने दिन बानेश्वरमा आन्दोलनकारीको नेतृत्व गरेपछि र आफ्नो विमतिलाई सडकमै उतारेपछि नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठको राजनीतिक भविष्य अन्धकार बनेको छ । गत फागुन १६ गते माओवादी केन्द्रले…

थापाले रावलको शेखी झारे

काठमाडौँ । नेपाली काँग्रेस महामन्त्री एवं चर्चित युवानेता गगनकुमार थापाले नेकपा (एमाले) का नेता भीमबहादुर रावलको शेखी झारेका छन् । एमालेमा हिरो बन्न खोजेका र पार्टीबाट एक्लिएका रावललाई अनुशासनहीन बनेको आरोप एमाले अध्यक्ष खड्गप्रसाद ओलीले समेत लगाएका छन् । फागुन…

पौडेललाई तनहुँमा काँग्रस सिध्याएको आरोप

ललितपुर | नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री एवं नेता गोविन्दराज जोशी यतिबेला काँग्रेसको सक्रिय राजनीतिमाभन्दा बीपी विचार समाजको विभिन्न कार्यक्रममा सक्रिय रहेका छन् । कुनैबेला गिरिजाप्रसाद कोइरालाको किचन क्याबिनेटमा कर्ताकर्ता पात्रसमेत रहेका जोशी काँग्रेसको १३ औँ महाधिवेशनपछि किनारा लागेका हुन् । भ्रष्टाचारकाण्ड…

भौतिक मन्त्रीका स्वकीयहरुलाई भ्याइनभ्याई

काठमाडौँ | मधेशवादी दलबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्नेहरुले जहिले पनि डिजी, सुइ, डिइ र योजना प्रमुखहरुलाई सताउने गरेको गुनासो सुनिने गरेको छ । तत्कालीन खड्गप्रसाद ओली नेतृत्वको सरकारका पालामा रघुवीर महासेठले श्रीमती जुली महतोमार्फत् सडक विभागको सरुवादेखि उठ्तीपुठ्तीमा…

हैसियत खुम्चिएपछि वामदेव पनि पार्टी खोल्दै

काठमाडौँ । नेकपा (एमाले) परित्याग गरेर बसेका नेता वामदेव गौतम पनि नयाँ पार्टी खोल्ने तयारीमा जुटेका छन् । तत्कालीन नेकपामा ‘कि म्यान’ का रुपमा रहेका गौतम अहिले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) अलग भएपछि दुवै गुटमा नलागी राष्ट्रिय एकता…

काँग्रेसको १६ जिल्ला अधिवेशन हुने

काठमाडौँ । नेपाली काँग्रेसको अधिवेशन गर्न बाँकी रहेको १६ जिल्लाको अधिवेशन पर्सि फागुन २० गते हुने भएको छ । पार्टी नेतृत्वको आग्रहअनुसार फागुन १३ गतेका लागि तय भएको १६ वटा जिल्लाको जिल्ला अधिवेशन २० गते गर्ने निर्णय भएको काँग्रेस केन्द्रीय…

समाजवादीका मन्त्रीहरुले सरकार नछाड्ने

भक्तपुर | नेकपा (एकीकृत समाजवादी) मा पनि एमसीसीको विषयलाई लिएर भाँडभैलो शुरु भएको छ । संसद् भवनको चारैतिर काँढेतारको बार लगाएर एमसीसी पास गर्ने प्रबन्ध मिलाइँदै गर्दा एकीकृत समाजवादीका मन्त्रीहरुले सरकारमा पनि बस्ने र सडकमा विरोध गर्ने दुई जिब्रे प्रवृत्ति…

भौतिक सचिवको पद असुरक्षित

काठमाडौँ | गठबन्धन सरकार नै कायम रहे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ हट्ने भएका छन् । सचिव श्रेष्ठ र सल्लाहकार राजकिशोर गुप्ताको अनैतिक साँठगाँठ र कर्मचारी सरुवाको सेटिङ थाहा पाएपछि अहिले मन्त्री रेणुकुमारी यादव र गुप्ताबीचको सम्बन्ध…

बीबीए भन्दा बीबीएस नै लोकप्रिय

भक्तपुर | सन्दीप कार्की हाल ब्याचलर इन बिजनेस स्टडिज अर्थात बीबीएस अध्ययन गर्दैछन् । उनी र उनका साथीभाइहरुका बीच यो भन्दा पहिले बीबीए अर्थात् ब्याचलर इन बिजनेस एड्मिनिष्ट्रेसन पढ्ने बारेमा समेत छलफल भएको थियो । उनीहरु सबैले बीबीए होइन, बीबीएस…