काठमाडौं/ लघु चलचित्र ‘भाउ’ (कस्ट अफ लिभिङ) कान्तिपुर सिनेमाज् ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक भएको छ । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको उक्त चलचित्रको टिजर ऐना आर्ट्सको युट्युब च्यानलबाट रिलिज गरिएको हो । टिजरमा कवाडीवालाको कथा प्रस्तुत गरिएको बताइएको छ ।…
