गठबन्धनबाट बन्दी बने मन्त्री

भक्तपुर | सत्तारुढ गठबन्धनलाई कानूनी प्रक्रियामा सहयोग पु¥याएका गोविन्द शर्मा कोइराला (गोविन्द बन्दी) लाई मन्त्री पदबाट पुरस्कृत गरिएको छ । उनलाई हिजो बिहीबार कानून, न्याय तथा संसदीय मामिलामन्त्रीका रुपमा मन्त्री बनाइएको हो । उनले हिजो बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद…

अर्थमन्त्रीको उदण्डताले अर्थतन्त्र संकटमा

भक्तपुर |  अर्थतन्त्रको बारेमा शून्य अनुभव भएका र अर्थशास्त्रको सामान्य ज्ञान नै नभएका ‘बन्दुके’ स्वभावका भनी विवादमा आउने गरेका अर्थमन्त्री जनार्दन शर्माका कारण मुलुकको अर्थतन्त्र खाल्डोमा पर्न लागेकोप्रति अर्थविज्ञहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । अर्थमन्त्री शर्माले वित्तीय प्रणालीलाई विश्वास…

सञ्चारमन्त्रीले एमडी बनाउन अर्बौंको खेल

काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल टेलिकमको प्रबन्ध निर्देशक छान्नका लागि पूर्वसञ्चारमन्त्री एवं एमाले नेता गोकुल बास्कोटाको घनिष्ठ व्यक्तिलाई पाँच अर्बको डिलमा ल्याउन लागेको आरोप लागेको छ । काँग्रेस नेतृत्वको सरकार र काँग्रेसकै सञ्चारमन्त्री भए पनि आर्थिक…

आयल निगम मन्त्री बडूलाई घाँडो हुने

काठमाडौँ । झण्डै नौ महिनादेखि नेतृत्वविहीन बनेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेदारी हिजो बिहीबारदेखि दिलेन्द्रप्रसाद बडुलाई दिइएको छ । नौ महिनासम्म नेतृत्वविहीनको अवस्थामा रहेको उक्त मन्त्रालय अन्तर्गतको नेपाल आयल निगमले गत चैत्र २२ गते मंगलबार राति १२ बजेबाट पेट्रोलियम…

निजामतीमा ६० वर्षे अक्सिजनको चर्चा उग्र

काठमाडौँ | निजामती सेवामा ५८ वर्षबाट अवकासको मुखमा पुगेकाहरुलाई अध्यादेशमार्पmत् ल्याउन लागिएको ६० वर्षे अवकाशको उमेर हदले सिकिस्त बिरामी परेको व्यक्तिलाई अक्सिजनले बचाएजस्तो हुने चर्चा चलेको छ । ६० वर्षे उमेर हदले निजामति प्रशासनमा कसै–कसैको जीवन रङ्गिला बन्ने बताइएको छ…

सडकमा तीन झा शक्तिशाली बनेको चर्चा

काठमाडौं | तराई–मधेशमा बाहुनका रुपमा चिनिने गरेका झा यतिबेला सडक विभागको कन्फर्म र का.मु. सु.ई. पदमा कार्यरत छन् । खड्गप्रसाद ओली नेतृत्वको सरकारका पालामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ हुँदा अहिले शक्तिशालीको आरोप लागेका झाहरु छायामा परेका थिए।…

भुवन के.सी. ले उम्मेदवारी दिने

काठमाडौं | अभिनेता भुवन के.सी. काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारी दिने चर्चा चलेको छ । आगामी २०७९ बैशाख ३० मा हुने भनिएको स्थानीय तह निर्वाचनमा के.सी.लाई आफ्नो दलको तर्फबाट उठाउने उन्नत लोकतन्त्र पार्टीले जनाएको छ । सो दलका अध्यक्ष…

चितवन कांग्रेसको माग सुनुवाइ हुने

चितवन | चितवन खासगरी भरतपुर महानगरपालिकाको प्रमुख आफ्नो दलले पाउनुपर्छ भनी माग राख्दै आएको नेपाली कांग्रेस चितवनको माग सुनुवाइ हुने दिशातिर बढेको छ । स्थानीय तहमा गठबन्धन गर्ने निर्णय सत्तारुढ दलहरुले गरेसँगै चितवनको राजनीति र निर्वाचनलाई लिएर राष्ट्रिय राजनीति तात्तिएको…

ओलीलाई हिस्स पारे डल्लाकोटीले

धादिङ | नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई मख्ख पार्दै एमालेमा प्रवेश गरेका पित्तबहादुर डल्लाकोटीले ओलीलाई २४ घन्टा बित्न नपाउँदै हिस्स पारिदिएका छन् । नेकपा (माओवादी केन्द्र) बाट धादिङ बेनीघाट रोराङ गाउँपालिकाको अध्यक्ष निर्वाचित डल्लाकोटी सोमबार एमालेमा प्रवेश गरेका…

शेयरले पा-यो समस्या

भक्तपुर | शेयर बजारका लगानीकर्ताहरु चिन्तित हुनुपर्ने अवस्था आएको छ । शेयर बजार निरन्तर घट्दै गएका कारण पुराना लगानीकर्ताहरु मारमा परेका छन् । पुराना लगानीकर्ताहरु मारमा परेका कारण नयाँ लगानीकर्ताहरुमा समेत उत्साह आउन सकेको छैन । दुई हजार दुई सय…