राष्ट्र बैंकको सरुवामा को को ?

काठमाडौं/ नेपाल राष्ट्र बैंकमा पाँच उच्च पदस्थ कर्मचारीको सरुवा गरिएको छ । राष्ट्र बैंकले पाँच जना कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरी सरुवा गरेको हो । राष्ट्र बैंकका अनुसार भुक्तानी प्रणाली विभागमा डा. गुणाकर भट्ट र नियमन तथा सुपरिवेक्षण समूहमा गुरुप्रसाद…

बालेनको आँखा अब औषधि पसलमा

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको नजर अब औषधि पसलमा परेको छ । कानूनअनुसार औषधि पसल सञ्चालन गरे नगरेको भन्ने कुरालाई महानगरपालिकाले कडाइका साथ हेर्ने भएको छ । बुधबार विहान शाहले सामाजिक सञ्जालमार्फत् मंसिर २९ गतेभित्र नियमानुसार दर्ता, चिकित्सकको प्रेस्किप्सनबाट मात्रै…

सम्पादक भट्टराई स्वदेश फिर्ता

भक्तपुर/ नयाँ विमर्शका सम्पादक प्रकाशक कौशल कुमार भट्टराई स्वदेश फिर्ता भएका छन् । करिब एक महिनाको अष्ट्रेलियाको भ्रमण पूरा गरी भट्टराई सोमबार स्वदेश फर्किएका हुन् । कानून व्यवसाय समेत गर्दै आएका सम्पादक भट्टराई पत्रिका र कानून व्यवसायसँग सम्बन्धित कार्यक्रममा सहभागिता…

‘सम्झनामा राधेश्याम’ को लोकार्पण

काठमाडौं/ नेपाली साहित्यका परिचित साहित्यकार स्व.राधेश्याम भट्टराईको स्मृति र श्रद्धामा कृति लोकार्पण आज शुक्रबार गरिने भएको छ । नेपाली साहित्यमा विभिन्न कृति दिनुएका भट्टराईको गत वर्ष अर्थात २०७९ असोज ५ गते निधन भएपछि उहाँको स्मृतिमा ‘सम्झनामा राधेश्याम’ भन्ने स्मृतिग्रन्थ आजै…

एनसेल प्रकरणले सरकार विवादमा

प्रमुख समाचार भक्तपुर/ पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार एनसेलको शेयर खरिदविक्री प्रकृयाका कारण विवादमा परेको छ । सरकारले यो विवादबारे छानबिन गर्न गठन भएको समितिलाई ३० दिनको कार्यादेश दिए पनि यो विवादमा सरकार खासगरी प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयम् परेका छन्…

२५ लाख बुझाएर माधव लागे चीनतिर

काठमाडौं/ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कार्तिक २१ गते चीन प्रस्थान गरेका छन् । चिनिया कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा १५ सदस्यीय टोलीको नेतृत्व गर्दै अध्यक्ष नेपाल चीन भ्रमणमा गएका छन् । मुलुकले जाजरकोट र रुकुम पश्चिममा गएको…

दुूत बस सेवा डेढ महिना पनि चलेन

भक्तपुर/ बडो तामझामका साथ संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सञ्चालन गरिएको दू्रत बस सेवा डेढ महिना नपुग्दै बन्द भएको छ । ४५ मिनेटमा सूर्यविनायकदेखि रत्नपार्कसम्म पुग्नका लागि रातो रङ्ग पोतेर छुट्टै लेन बनाइएको छ । करिब तीन…

एमडिएमएस लागू, महंगा मोबाइल ब्लक

काठमाडौं/ गत कार्तिक २० गते राति ९ बजेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयनमा आएको छ । यो प्रणाली लामो समयको प्रतिक्षापछि कार्यान्वयनमा आएको हो । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको विशेष पहलमा यो सिष्टम लागू भएको…

महाजात्रा’ को छायांकन शुरु

काठमाडौं/ नेपाली सफल चलचित ‘जात्रा’ को तेस्रो श्रृंखलाको रुपमा ‘महाजात्रा’ आउने भएको छ । त्यसको छायांकन बुधबारदेखि शुरु भएको छ । निर्माता कम्पनी षट्कोण आर्ट्सले स्वयम्भूको बिजेश्वरी मन्दिरमा पूजा गर्दै ‘महाजात्रा’ छायांकन थालेको बताइएको छ । ४५ दिनको छायांकनको तालिका…

आचार्य योजना आयोगमा

विराटनगर/ नेपाली कांग्रेस निकटका बुद्धिजीवी पुरञ्जन आचार्य कोशी प्रदेश योजना आयोगका उपाध्यक्षमा नियुक्त भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बैठकले बुधबार आचार्यलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । उनलाई मुख्यमन्त्री केदार कार्कीले शपथग्रहण गराए । आचार्य कांग्रेस नेता…