रास्वपा पनि उही चालामा : नेतृत्वबीच हानाथाप, पुरानालाई राहत

भक्तपुर/ पुराना दलहरुको कार्यशैलीलाई धारे हात लगाउँदै नयाँ दलहरुप्रति आकर्षित हुँदै गरेकाहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको विवाद र अस्वस्थ प्रतिस्पर्धाले खिन्नता दिलाएको छ । खासगरी पछिल्लो समयमा रास्वपा र तराईमा जनमत पार्टीप्रति मतदाता आकर्षित भैरहेको भन्ने कुरालाई ती दलमा देखिएको…

न्यायाधीश नियुक्तिमा खबरदारी

ललितपुर/ उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा सक्षमलाई गरिनुपर्ने भन्दै खबरदारी गरिएको छ । आफू अनुकुलका व्यक्तिलाई न्यायाधीश बनाई सक्षमलाई अवसर नदिने कार्य भएमा त्यसको विरुद्धमा आन्दोलन गर्ने ट्रेड युनियनले चेतावानी दिएको हो । नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामतीले एक विज्ञप्ति…

पशुपतिमा जलहरी पुनःस्थापित

काठमाडौँ/ करिब एक सय आठ किलो तौलको जलहरी पशुपतिनाथ मन्दिरमा विहीबार पुनःस्थापित गरिएको छ । गर्भगृहमा मूल भट्ट र अन्य दुई समूहले उक्त जलहरीलाई पुनःस्थापित गराएका हुन् । भारतको कर्नाटकाबाट लोहा आइपुगेपछि पुराना तामा तथा चाँदीको जलहरीमाथि उक्त जलहरी सन्तुलित…

सरकार ढाल्ने खेल असफल : एमाले आत्मरतिमा कांग्रेस जोखाना हेर्दै

भक्तपुर/ पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार ढाल्ने योजनामा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पछिल्लो प्रयास असफल भएको छ । एमालेले वर्तमान सरकारले आर्थिक वर्ष २०८०÷८१ का लागि ल्याएको बजेट पारित हुन नदिने योजनाका साथ वर्तमान सरकारलाई ढाल्ने खेल…

प्रेस युनियन काठमाडौंमा गौतम

काठमाडौं÷ नेपाल प्रेस युनियन काठमाडौं शाखाको अध्यक्षमा महेश्वर गौतम निर्वाचित भएका छन् । दिलीपप्रकाश कार्कीलाई एक सय ८६ मतान्तरले पछाडि पार्दै गौतम निर्वाचित भएका हुन् । गौतमले तीन सय १५ मत पाए भने कार्कीले एक सय २९ मत पाए ।…

समाजवादी मोर्चा रुपी अश्त्र : गठबन्धन नटुट्ने एमालेलाई गलाउने सोच

मुख्य समाचार भक्तपुर/ सोमबार नेपालको इतिहासमा समाजवादी मोर्चा नामको एक अश्त्र नेपाली राजनीतिमा आएको छ । सरकारमै रहेका तीनवटा दलहरु तथा वर्तमान राज्यसत्तालाई चुनौती दिंदै आएको एक दलसमेत गरी चार दलले समाजवादी मोर्चा गठन गरेका छन् । मुलुकलाई समाजवादसम्म पुर्‍याउने…

जापानमा भवनहरु किन खाली भैरहेका छन् ?

यो वर्ष सन् २०२३ को जनवरीमा जापानको राजधानी टोक्योका बासिन्दाहरुका लागि सरकारले निकै आकर्षक प्रस्ताव अघि सार्‍यो । जस अनुसार यदि त्यहाँका मानिसहरु शहरी इलाका छाडेर बाहिरी क्षेत्रमा बस्न चाहने हो भने ती परिवारलाई प्रतिसन्तान दश लाख येन अर्थात् करिब…

काठमाडौंमा प्लाष्टिक निषेध

काठमाडौं/ काठमाडौँ महानगरपालिकामा आगामी साउन १ गतेदेखि प्लाष्टिकको प्रयोग गर्न नपाइने भएको भएको छ । महानगरका प्रमुख बालेन्द्र शाह (वालेन) ले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै त्यस्तो घोषणा गरेका हुन् । एकल प्रयोगको प्लाष्टिकलाई निषेध…

अर्थले बजेट रोक्दा सडक विभागलाई सकस

काठमाडौं/ आर्थिक वर्ष २०७९÷०८० समाप्त हुन अब २३ दिन मात्र बाँकी छ । यो बेला बजेट सक्न धमाधम असारे विकास हुने गर्दछ । श्रावणदेखि नयाँ आर्थिक वर्ष लाग्ने भएकाले विकासे अड्डाहरुलाई चटारो हुन्छ । देशमा आर्थिक मन्दीको कारण देखाएर अर्थमन्त्रालयले…

डिजीलाई मन्त्री र राज्यमन्त्रीलाई सचिव घाँडो

काठमाडौं/ पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको कार्यशैलीबाट वाक्क दिक्क भएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी मन्त्रीलाई बदनाम गर्न लागि परेका छन् । डिजी अधिकारीले विभिन्न शक्तिकेन्द्रमा मन्त्रीलाई हटाउन चलखेल गरेको आरोप लागेको छ । अधिकारीले नेकपा (एस)…