काठमाडौं महानगरपालिकाको नेतृत्वमा बालेन्द्र शाह (बालेन) आएपछि काठमाडौं महानगरपालिकाले विभिन्न किसिमका सकारात्मक कार्यहरु गर्न थालेको छ । यसैक्रममा बिहीबारदेखि सुर्तीजन्य पदार्थको भण्डारण, बिक्रीवितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको छ । यसका लागि महानगरले यही मङ्सिर १२ गते १५ दिनको अवधि…
