रास्वपामा कसको बाजी मार्ला ?

काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको करिब एक महिना बितिसक्दा पनि पार्टीका पदाधिकारीले पूर्णता पाएका छैनन् । गत असार ७ देखि १३ गतेसम्म चितवनमा सम्पन्न महाधिवेशनबाट सभापति, दुई उपसभापति, महामन्त्री र दुई सहमहामन्त्रीसहित केही पदमा…

कांग्रेसभित्र एकताको पक्षमा दबाब बढ्दै

कृष्ण लम्साल काठमाडौं/ नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको तयारीसँगै आन्तरिक समीकरण र नेतृत्वबारे बहस तीव्र बन्दै गएको छ । विशेषगरी पार्टीको कोइराला–देउवा -कोदे) समूहभित्र भावी रणनीति, नेतृत्व चयन र संगठन विस्तारका विषयमा फरक–फरक धारणा सार्वजनिक हुन थालेका छन् । पार्टीनिकट स्रोतका…

मानव अधिकारको महत्व तथा आवश्यकता

–गम्भीर बहादुर हाडा अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस -अवकासप्राप्त) परिचय मानव अधिकार मानव जातिसग सम्बन्धित भएको र मानव भन्नाले विश्व समुदायका प्रत्येक सदस्यलाई जनाउने हुदा मानव अधिकारको प्रत्यक्ष सम्बन्ध मानव जातिस“ग रहेको हुन्छ । आधुनिक समयमा विश्वभरिका मानिसहरु…

सरकार र रास्वपाबीच द्वन्द्व, बालेन मस्त रवि त्रस्त

मुख्य समाचार भक्तपुर/ नेपाली राजनीतिमा पछिल्लो समय एउटा रोचक भाष्य निकै चर्चामा छ—बालेन मस्त, रवि त्रस्त। सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म सुनिने यो अभिव्यक्तिले प्रधानमन्त्री बालेन्द्र शाह -बालेन) र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का सभापति रवि लामिछानेबीचको सम्बन्धलाई लिएर…

निजामती विधेयकले उच्च प्रशासकको निद हराम

काठमाडौं/ सरकारले ल्याउन लागेको प्रस्तावित निजामती विधेयकले उथलपुथलको तयारी गरेको छ । बर्षौदेखि निजामती प्रशासनमा बसेर तर मारेकाहरुको निद हराम हुन पुगेको जानकारहरुले बताएका छन् । अहिले बालेन्द्र शाह -बालेन) नेतृत्वको सरकारले ठूलो संख्यामा रहेको सचिव र सहसचिवहरुलाई विदा गर्ने…

खुट्टा भाँच्ने अभिव्यक्तिले पूर्वाधारमन्त्री विवादित

काठमाडौं/ पूर्वाधार विकास मन्त्री सुनिल लम्साल विवादको घेरामा तानिएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह -बालेन) नेतृत्वको सरकारमा क्वीक रेसपोन्स टिम का एक लम्साललाई यतिबेला आफ्नै थुतुनोले भाइरल बनाएको हो । गत जेठ ३१ ग्ते नागढुंगा–मुग्लिन सडक योजना निर्माणको काम बिजुलीको…

रास्वपामा सुदामाको उम्मेदवारी

भक्तपुर/ राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) को आगामी महाधिवेशनमा युवा पर्यटन व्यवसायीले पनि उम्मेदवारी दिने भएका छन् । समाजसेवी समेत रहेका सुदामा कार्की क्षत्रीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । चितवनमा असार ७, ८ र ९ गते आयोजना…

कांग्रेसः एकताको बाटो कि विभाजनको जोखिम ?

चन्द्रप्रसाद लुइँटेल नेपालको लोकतान्त्रिक आन्दोलन, प्रजातान्त्रिक मूल्य र संवैधानिक विकासको इतिहासलाई नियाल्दा नेपाली कांग्रेसको भूमिका सबैभन्दा महत्वपूर्णमध्ये एक मानिन्छ । राणा शासनविरुद्धको आन्दोलनदेखि पञ्चायत विरोधी संघर्ष, २०४६ सालको जनआन्दोलन, २०६२/६३ को जनआन्दोलन हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म आइपुग्दा कांग्रेसले नेपालको…

चाणक्य नीति र बालेनको शैली

कौशल कुमार भट्टराई इतिहासमा केही व्यक्तित्व यस्ता हुन्छन्, जसका विचार र रणनीतिहरू समयको सीमाभन्दा धेरै परसम्म प्रभावशाली रहन्छन् । भारतीय उपमहाद्वीपका महान राजनीतिक चिन्तक, कूटनीतिज्ञ तथा अर्थशास्त्री चाणक्य त्यस्ता व्यक्तित्वमध्ये एक हुन् । करिब २३०० वर्षअघि उनले प्रतिपादन गरेका राज्य…

सचिव भुजेललाई सामान्य प्रशासनको जिम्मेवारी

काठमाडौं/ प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले २२ वटा मन्त्रालयको संख्या घटाएर १८ वटामा झारेपछि धेरैजना सचिवहरु जिम्मेवारीविहीन बन्न पुगेका छन् । यसअघि ओली नेतृत्वको सरकारमा एउटै मन्त्रालयमा २ जना सचिव राख्ने प्रावधानलाई पनि प्रधानमन्त्री शाहले हटाएर १ जना मात्र सचिव…