काठमाडौं/ नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक हिजो विहीबारदेखि शुरु भएको छ । केन्द्रीय कार्यालयमा दुई दिनसम्म चल्ने उक्त बैठक आज शुक्रबार सक्किने अपेक्षा गरिएको छ । उक्त बैठकमा संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल…
