प्रेस युनियनको सल्लाहकार चयन

विराटनगर/ नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले कोशी प्रदेशका लागि प्रदेश सल्लाहकार समिति गठन गरेको छ । उक्त समितिले परामर्श समिति पनि गठन गरेको जानकारी गराएको छ । प्रदेश समितिले ११ जना रहेको प्रदेश सल्लाहकार समिति र ५१ सदस्यीय परामर्श…

सरकार नै कानून मिच्दै:देउवा–नेपाल भेट, दाहाल संकटमा

भक्तपुर/ व्यवस्थापिका संसदका सांसदहरुले कानून निर्माण गर्ने तथा कार्यपालिका अर्थात सरकारले ती कानूनको पालना गराउनुपर्ने विश्वव्यापी मान्यता हो । यसरी सर्सर्ती हेर्दा सरकारले कानूनलाई पालना गराउन आफ्नो प्रमुख कर्तव्य पनि हो । यस विपरित हालको सरकार गैरहेको आम बुझाइ भएको…

गण्डकीका मुख्यमन्त्री विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं / गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको तर्फबाट वारेसमार्फत सम्झना के.सी.ले रिट दायर गरेकी हुन् । गण्डकीमा पनि कोशी प्रकरण…

सत्ता टिकाउन अनेक हर्कत: संविधानको धज्जी उडाइँदै, कांग्रेस–एमाले सहमति नजिक

मुख्य समाचार भक्तपुर/ प्रधानमन्त्री सहित रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको गलत कदमका कारण मुलुक झनै दलदलमा फस्न थालेको छ । आफ्नो प्रधानमन्त्रीको कुर्ची टिकाउने नाममा दाहालले ढल्पले नीति लिंदा मुलुक सही गति लिनबाट वंचित हुन थालेको अवस्था…

दाहाललाई ओलीबाट खतरा

काठमाडौं/ सत्तास्वार्थका लागि जस्तोसुकै जोखिम उठाउने र उथलपुथल गर्न सक्ने अस्थिर नेता हुन् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल । नीति, विचार र सिद्धान्तलाई प्रमुख आधार मानेर गत २०८० फागुन २१ गते नेपाली काँग्रेससँगको गठबन्धन भत्काएर नेकपा…

नाउपामा रञ्जिताको रमिता, एसमा पनि संकट

काठमाडौं/ सत्ताको रापतापले नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई ग्रस्त पारेको छ । सोही कारण नाउपाका संरक्षक तथा उनका पति रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीच रमिता शुरु भएको छ । पति र पत्नीका बीचको सत्तास्वार्थले पारिवारिक सम्बन्ध…

काभ्रेमा बानियाँको दमदार भाषण

काभ्रेपलाञ्चोक/ नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले अहिलेको मिश्रित निर्वाचन प्रणाली अस्थिरताको प्रमुख कारकका रुपमा रहेको धारणा राखेका छन् । बुधबार काभ्रेपलाञ्चोक जिल्लाको नेपाली कांग्रेस मण्डनदेउपुर नगर कार्यसमितिले आयोजना गरेको नगर सम्मेलनलाई सम्बोधन गर्दै बानियाँले त्यस्तो धारणा राखेका हुन्…

निकिता पनि सहकारी विवादमा

काठमाडौं/ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल पनि सहकारीको विवादमा मुछिन पुगेकी छिन् । उनी निर्वतमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा काठमाडौं महानगरपालिकाले छापा मारेपछि उनको संलग्नताको विषय छानविनको दायरामा परेको बताइएको छ । लामो…

राजनीति झनै गिजोलिंदै : उपचुनावले तनाव, प्रदेशमा उथलपुथल

मुख्य समाचार भक्तपुर / प्रधानमन्त्री पुष्पकमल दाहालको सत्ता समीकरण परिवर्तन गर्ने निर्णयले नेपालको राजनीति झनै गिजोलिन पुगेको छ । गत फागुन २१ गते अकस्मात रुपमा प्रधानमन्त्री दाहालले भैरहेको सत्ता समीकरणमा परिवर्तन गर्ने निर्णय गरेका थिए । उनले तात्कालीन अवस्थाको मुख्य…

नेकपा एसमा भाँडभैलो, अप्ठ्यारोमा नेपाल

काठमाडौं/ आगामी २०८१ जेठमा महाधिवेशन गर्ने तयारीमा जुटेको १० सिटे पार्टी नेकपा (एकीकृत समाजवादी) मा भाँडभैलो शुरु भएको एस सम्बद्ध श्रोतले बताएको छ । ‘सौताको रिसले पोइको काखमा सु गरे’ झैं नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको अन्याय र…