दाहाललाई ओलीबाट खतरा

काठमाडौं/ सत्तास्वार्थका लागि जस्तोसुकै जोखिम उठाउने र उथलपुथल गर्न सक्ने अस्थिर नेता हुन् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल । नीति, विचार र सिद्धान्तलाई प्रमुख आधार मानेर गत २०८० फागुन २१ गते नेपाली काँग्रेससँगको गठबन्धन भत्काएर नेकपा…

नाउपामा रञ्जिताको रमिता, एसमा पनि संकट

काठमाडौं/ सत्ताको रापतापले नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई ग्रस्त पारेको छ । सोही कारण नाउपाका संरक्षक तथा उनका पति रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीच रमिता शुरु भएको छ । पति र पत्नीका बीचको सत्तास्वार्थले पारिवारिक सम्बन्ध…

काभ्रेमा बानियाँको दमदार भाषण

काभ्रेपलाञ्चोक/ नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले अहिलेको मिश्रित निर्वाचन प्रणाली अस्थिरताको प्रमुख कारकका रुपमा रहेको धारणा राखेका छन् । बुधबार काभ्रेपलाञ्चोक जिल्लाको नेपाली कांग्रेस मण्डनदेउपुर नगर कार्यसमितिले आयोजना गरेको नगर सम्मेलनलाई सम्बोधन गर्दै बानियाँले त्यस्तो धारणा राखेका हुन्…

निकिता पनि सहकारी विवादमा

काठमाडौं/ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल पनि सहकारीको विवादमा मुछिन पुगेकी छिन् । उनी निर्वतमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा काठमाडौं महानगरपालिकाले छापा मारेपछि उनको संलग्नताको विषय छानविनको दायरामा परेको बताइएको छ । लामो…

राजनीति झनै गिजोलिंदै : उपचुनावले तनाव, प्रदेशमा उथलपुथल

मुख्य समाचार भक्तपुर / प्रधानमन्त्री पुष्पकमल दाहालको सत्ता समीकरण परिवर्तन गर्ने निर्णयले नेपालको राजनीति झनै गिजोलिन पुगेको छ । गत फागुन २१ गते अकस्मात रुपमा प्रधानमन्त्री दाहालले भैरहेको सत्ता समीकरणमा परिवर्तन गर्ने निर्णय गरेका थिए । उनले तात्कालीन अवस्थाको मुख्य…

नेकपा एसमा भाँडभैलो, अप्ठ्यारोमा नेपाल

काठमाडौं/ आगामी २०८१ जेठमा महाधिवेशन गर्ने तयारीमा जुटेको १० सिटे पार्टी नेकपा (एकीकृत समाजवादी) मा भाँडभैलो शुरु भएको एस सम्बद्ध श्रोतले बताएको छ । ‘सौताको रिसले पोइको काखमा सु गरे’ झैं नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको अन्याय र…

काँग्रेस सरकारमा हुँदा मात्तियो, अहिले आत्तियो

काठमाडौं / नेपाली काँग्रेस सरकारमा हुँदा ‘भूँइमा न भाँडामा’ भएर मात्तिएको थियो । काँग्रेसका मन्त्रीहरुलाई भेट्न सगरमाथाको चुचुरोमा पुग्नुजस्तै हुन्थ्यो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकारमा काँग्रेसबाट नौजना मन्त्री बनेका थिए । तीमध्ये अर्थमन्त्री प्रकाशशरण महत,…

मन्त्री चौधरीको भ्रमण उपलब्धीमुलक

काठमाडौं/ अमेरिकाको न्यूयोर्कमा ६८ औं युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’ मा भाग लिएर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी स्वदेश फर्किएकी छिन् । मन्त्री चौधरीलाई मन्त्रालयका सचिव सुमनराज अर्याल, सहसचिव रामकृष्ण लामिछाने, उपसचिव विनोदकुमार…

नेपालको ऐतिहासिक आर्थिक विकासको एक झलक

–गम्भीरबहादुर हाडा नेपालः एक स्वतन्त्र, अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मूख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । यो भारत र चीनकोबीचमा अवस्थित छ । भौगोलिक स्थितिकोे आधारमा अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिगी्र २७ मिनेट उत्तर…

उपचुनावमा शक्तिपरीक्षण हुने: गठबन्धनमा समस्या, कांग्रेसको आफ्नै तयारी

मुख्य समाचार भक्तपुर / आगामी बैशाख १५ गते हुने भनिएको उपचुनावको कारण दलहरुको शक्तिपरीक्षण हुने देखिएको छ । इलाम क्षेत्र नं.२ मा प्रतिनिधिसभा र बझाङमा प्रदेशसभाको सदस्यका लागि उपनिर्वाचन हुने भएको छ । सो उपनिर्वाचनलाई लिएर सत्तारुढ दलहरुका बीचमा समेत…