बारको आपत्ति प्रतिवेदनप्रति

काठमाडौं/ गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनप्रति नेपाल बार एसोसिएसनले असहमति जनाएको छ । आफ्नो क्षेत्राधिकार बाहिर गएर आपत्तिजनक तवरमा न्यायालयका विषय प्रतिवेदनमा उल्लेख गरेको भन्दै…

रास्वपा सरकारले तलबभत्ता बढाउने चर्चा !

रुषा थापा भक्तपुर/ संवैधानिक व्यवस्थाअनुरुप संघीय सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्छ । त्यसैले, आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेट ल्याउन सरकारसँग दुई महिनामात्र बाँकी छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो पार्टी…

बालेनले आज प्रधानमन्त्रीको शपथ लिने : सांसदको शपथ, सरकारसँग जनअपेक्षा

भक्तपुर/ गत फागुन २१ गते भएको निर्वाचनबाट निर्वाचित भएका प्रतिनिधिसभाका सदस्यहरुको हिजो विहीबार पद तथा गोपनियताको शपथ भएको छ । ज्येष्ठ सदस्यका रुपमा रहनु भएका अर्जुननरसिंह के.सी.ले सबै सांसदहरुलाई शपथ गराउनु भएको हो । यसअघि के.सी.ले बुधबार नै राष्ट्रपति रामचन्द्र…

काँग्रेसको गढमा घण्टीलाई भोट परेपछि …

काठमाडौं/ आम निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न भएको छ । आगामी साता झण्डै दुईतिहाई (२ मत कम) ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठन गर्दैछ । यो निर्वाचनमा पुराना भनिएका दलहरु लगभग किनारा लाग्न पुगेका छन् । रास्वपाले प्रत्यक्षमा १२५ र समानुपातिकमा…

डा. राउतले राजनीतिबाट सन्यास लिए

काठमाडौं/ जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सि.के.) राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गर्नु भएको छ । २०७९ को निर्वाचनमा प्रतिनिधिसभाको निर्वाचन जितेर संसदीय राजनीतिमा उदाउनु भएका राउत ३ वर्षमै मधेशको राजनीतिबाट विस्थापित बन्न पुगेपछि राजनीतिलाई छाडेर जनताको सेवाबाट अलग…

आदर्शलाई च्याप्दा प्रधानमन्त्री विवादमा

काठमाडौं/ आम निर्वाचन २०८२ सफलतापूर्व सम्पन्न गरेर चर्चा बटुल्नु भएकी प्रधानमन्त्री सुशीला कार्की जाने बेलामा विवादमा तानिनु भएको छ । नवनिर्वाचित सांसदलाई सत्ता हस्तान्तरणको तयारीमा रहनु भएकी प्रधानमन्त्री कार्कीले गत साता बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई…

रास्वपालाई पहिलो गाँसमै ढुंगा !

अनुसा थापा भक्तपुर/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले निर्वाचन जितेमा देशमा कायापलट हुन्छ भन्नेहरु ग्यास र पेट्रोल नपाएको गुनासो पोख्न थालेका छन् । ‘चुपचाप घण्टीमा छाप’ भन्दै रास्वपालाई मतदान गर्नेहरुले सरकार गठन…

२०८२ को जनादेश र नेपालको राजनीति

कौशल कुमार भट्टराई हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ केवल अर्को संसदीय अभ्यास मात्र होइन भन्ने रुपमा बुझ्नु जरुरी छ । यो तीन दशकदेखि चलिरहेको राजनीतिक अभ्यासमाथि जनताले दिएको गम्भीर मूल्याङ्कन पनि हो । मतदाताले यस पटक केवल प्रतिनिधि मात्र छानेनन्…

गगनको राजीनामा अस्वीकृत हुने नैतिकतालाई धन्यवाद महाधिवेशनको तयारी

भक्तपुर/ गगन कुमार थापाले “नैतिक जिम्मेवारी” लिँदै नेपाली कांग्रेसको सभापति पदबाट दिएको समाचार बाहिरिएको छ । उहाँले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मामार्फत राजीनामा पेश गरेको भनी भनिएको छ । उक्त विषय आज बस्ने कांग्रेसको केन्द्रीइ समितिको बैठकमा पेश गरिने बताइएको…

‘गैह्र सांसद’ लाई मन्त्रीमा प्राथमिकता राम्रो

कौशल कुमार भट्टराई यही फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन परिणाम पनि आएको छ । प्रत्यक्षतर्फ १६५ जना तथा समानुपातिकतर्फ ११० जना सदस्यका रुपमा निर्वाचित हुने भएका छन् । प्रत्यक्षतर्फको उम्मेदवारहरुको परिणाम सार्वजनिक भैसकेको भए…