Blog

‘घटिया नीति’ का कारण धरापमा पर्दै मुलुक !

अनुसा थापा विकसित मुलुकको मुद्रा अन्य मुलुकमा चल्छ । अमेरिका, अष्ट्रेलिया होस् या खाडी मुलुक त्यहाँको पैसा साट्दाखेरि बढी रकम आउँछ । भारतको पैसा पनि नेपालमा बढी हुन्छ । नेपाली पैसा अरु देशमा चल्दैन । यही छिमेकीमा पनि नेपाली पैसा…

ज्ञानपुञ्जको मध्यस्थतासम्बन्धी तालिम

काठमाडौं/ व्यावसायिक (कर्पोरेट) क्षेत्रका मुद्दाहरुलाई मध्यस्थताका माध्यमबाट समाधान गर्न बल पुगोस् भन्ने हेतु काठमाडौंमा मध्यस्थतासम्बन्धी तालिम संचालनमा रहेको छ । पाँच दिनसम्म संचालन हुने तालिमबाट भोलि शनिबार ७२ जना मध्यस्थको रुपमा रुपान्तरित हुने स्थिति आएको हो । नेपाल मध्यस्थता परिषद…

सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी

काठमाडौंं/ छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । इस्वी संवत् २०२५ को जनवरीको अन्तिम सातामा महोत्सव आयोजना हुने आयोजकले जनाएको छ । उक्त चलचित्र महोत्सवमा ४७ देशका २०४ चलचित्रहरुमध्ये १४२ चलचित्रहरु छनोट गरिएको जनाइएको छ । महोत्सवमा…

हाम्रालाई होइन राम्रालाई प्राथमिकता देऊ

सम्पादकीय मुलुकमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेलिनवादी) को सरकार बनेको छ । तीन हप्ताअघि बनेको यो सरकारमा संसदको सबैभन्दा दुई ठूला दल मिलेर सरकार बनाएका हुन् । कांग्रेस सबैभन्दा ठूलो दलको रुपमा रहेको छ । यसैगरी…

भक्तपुरमा बाढी

भत्तपुर/ भक्तपुरका विभिन्न स्थानमा बाढी पसेर क्षति पु¥याएको छ । बुधबार बिहानैदेखि परेको अविरल वर्षाका कारण भक्तपुरका नदी आसपासका क्षेत्र डुवानमा परेका हुन् । सूर्यविनायक नगरपालिकाको पुरानो जगाती पुल नजिकको एक कपास उद्योगमा र चाँगुनारायण नगरपालिका–८ को एक फर्निचर उद्योगमा…

ओली सरकारमा, दाहाल गाउँमा

मुख्य समाचार भक्तपुर/ गत असार १८ गते तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले भनेको तथा गरेको व्यवहारका कारण दाहाल र ओलीको कित्ता परिवर्तन हुन पुगेको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका…

राजदूत सिफारिसमा को को ?

काठमाडौं/ सरकारले विभिन्न १८ देशका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषदको बैठकले राजदूत सिफारिस गरेको हो । नयाँ राजदूतहरुको सिफारिस गर्नुपूर्व मन्त्रिपरिषदको बैठकले चीन, अष्ट्रेलिया, रुस, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत राजदूतलाई भदौ १५ गते भित्र फर्किसक्ने गरी फिर्ता…

अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडि तथा प्रशिक्षकहरुलाई सम्मान

काठमाडौं । नेपाल सितोरियो कराते संघ शाखा डोजो लैनचौरले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडि तथा प्रशिक्षकहरुलाई सम्मान गरेको छ । यसै महिना भुटानमा सम्पन्न आठौं साउथ एशियन करातेमा पदक जित्न सफल लैनचौर डोजोका खेलाडिहरुलाई शनिवार एक कार्यक्रमका बीच सम्मान अर्पण…

एक वर्षमा डेढ दर्जन सचिवहरु घर जाने

काठमाडौं / नेपाल सरकारका विभिन्न सेवामा रहेका डेढ दर्जन सचिवहरु चालु आर्थिक वर्ष २०८१÷०८२ मा अवकाश पाउने भएका छन् । सचिवहरुसँगै दुई हजार बढी सरकारका कर्मचारीहरुले पनि अवकाश पाउने निजमती किताबखाना श्रोतले जानकारी दिएको छ । यस अनुसार चालु आर्थिक…