Blog

भौतिकमा बजेट बृद्धि, मन्त्री र सचिव दङ्ग

काठमाडौं/ गत जेठ १५ गते आर्थिक वर्ष २०८१÷०८२ का लागि अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटमा गत आ.व. २०८०/०८१ को भन्दा १९ अर्ब बढी बजेट विनियोजन गरेका छन् । गत वर्षको बजेटमा तात्कालिन अर्थमन्त्रीले एक खर्ब ३१ अर्ब २९ करोड…

अर्थमन्त्री पुनले गरे आफ्नै हात जगन्नाथ

काठमाडौं/ अर्थमन्त्री वर्षमान पुनले २०८१/०८२ का लागि प्रस्तुत गरेको बजेट भाषणमा आफ्नै हात जगन्नाथ गरेका छन् । बजेट भाषणलाई क्रान्तिकारी भनिए पनि मध्यमार्गी र कार्यान्वयनमा चुनौती रहेको अर्थविद्हरुले बताएका छन् । राजश्वबाट १२ खर्ब उठाउने लक्ष्य लिएका अर्थ मन्त्रीको सोच…

संसदमा ठूलो दल बन्न ओलीको कसरत

काठमाडौं/ नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली वर्तमान संसदमा ठूलो दल बन्ने उपायको खोजीमा विभिन्न दाउपेच र षड्यन्त्रमा जुटेको समाचार प्राप्त भएको छ । प्रमुख प्रतिपक्षी दलहरुलाई उत्तेजित बनाएर अध्यादेशबाट बजेट ल्याई चालु अधिवेशन अन्त्य गराउन सभामुख देवराज घिमिरेको…

बजेटमा शिक्षा, कार्यान्वयमा चिन्ता

सम्पादकीय आर्थिक वर्ष २०८१/८२ का लागि अर्थ मन्त्रालयपछि सबैभन्दा धेरै शिक्षामा बजेट छुट्याउने कार्य सरकारले गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि दुई खर्ब तीन अर्ब ६६ करोड रुपियाँ विनियोजन गरिएपछि त्यो बजेट अर्थ मन्त्रालयपछिको बढी हो ।…

सरकार ढल्ने खतरामा: माधवको चाल, प्रतिपक्षमा उत्साह

मुख्य समाचार कौशल कुमार भट्टराई भक्तपुर/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको वर्तमान सरकार ढल्ने खतरा बढेको छ । हालको सरकारमै रहेको नेकपा (एकीकृत समाजवादी) लाई सत्ता पक्षले विभेदकारी व्यवहार गरेका कारण सरकारको आयुमाथि प्रश्न उठ्ने अवस्था…

गाँजामा खुकुलोपन आउने

काठमाडौं/ अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१÷८२ को बजेटमा गाँजाको विषयमा कुरा उठाएपछि गाँजासँग सम्बन्धित पक्षहरु उत्साहित देखिएका छन् । अर्थमन्त्रीले औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानूनी व्यवस्था मिलाइने घोषणा बजेट भाषणको दौरान गरेका हुन् । यस कुराले…

रेल विभाग र एडीबीमा जाने सु.ई.को खोजी

काठमाडौं/ गत जेठ ४ गतेबाट रेल विभाग नेतृत्वविहीन बन्न पुगेको छ । रेल विभागका महानिर्देशक रोहित विसुराल अनिवार्य अवकाशमा घर गएपछि विभाग महानिर्देशकविहीन बनेको छ । अनिवार्य अवकाशमा जान लागेका सु.ई.हरुलाई थन्क्याउने डम्पिङ्ग साइड रेल विभाग बन्दै आइरहेको जानकारहरुले बताएका…

समाजवादी मोर्चाको अस्त्र कता हरायो ?

काठमाडौं/ सत्ता स्वार्थमा केन्द्रित भएर गठन गरिएको समाजवादी मोर्चा अलपत्र परेको छ । नेपालको वामपन्थीहरुलाई एकत्रित गर्ने उद्देश्यले गठन गरिएको समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेकपा गरी चार दल आबद्ध भएका थिए…

सरकारका धनी मन्त्रीहरु को को ?

काठमाडौं/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुमध्यै सबैभन्दा धनी मन्त्रीहरुमा श्रम रोजगार तथा सुरक्षा मन्त्री डी.पी. अर्याल र उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ रहेको पाइएको छ । मन्त्रीद्वयले सार्वजनिक गरेको…

कानून व्यवसायीको सम्मेलनमा यस्तो भयो

“सक्षम कानुन ब्यबसायी मर्यादित बार ः न्यायपालिकाको पुनर्संरचना लोकतन्त्र सुदृढीकरणको आधार” भन्ने मूल नाराको साथ काठमाडौंमा जेष्ठ ४, ५ र ६ गते आयोजना भएको नेपाल बार एशोसिएसन १६ औं अखिल नेपाल कानुन ब्यवसायी राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । देशभरिको…